ढाका पुगेर पनि बंगलादेशका सरकार प्रमुखलाई भेटेनन् भारतीय विदेशमन्त्रीले, किन?
बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई श्रद्धाञ्जलि दिन ढाका गएका भारतीय विदेशमन्त्री र अन्तरिम सरकारका प्रमुख सल्लाहकारबीच औपचारिक भेटघाट नभएको विषयलाई लिएर विभिन्न अड्कलबाजी र चर्चा सुरू भएका छन्। यससँगै, भारत सरकारले पठाएको शोक सन्देशको भाषा र सन्दर्भलाई लिएर पनि बहस भइरहेको...
