डिपी अर्यालको प्रश्न- संविधान बनेको १० वर्ष पुग्दा शान्तिको विषयमा बहस गर्नुपर्ने अवस्था कसले बनायो?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले संविधान बनेको १० वर्ष बितिसक्दा पनि शान्तिकै विषयमा बहस गर्नुपर्ने अवस्था आउनुको कारण खोज्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं...
