टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा तीन दिन हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पुस २१ देखि २३ गतेसम्म नेपाल ट्रफी टुर हुने भएको हो। क्यानले कार्यक्रमको तालिका क्यानले पछि जानकारी गराउने जनाकारी दिएको छ। भारत...
