ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भोलिदेखि पश्चिमी वायुको प्रभाव देखिने, काठमाडौंमा पर्ला पानी?

४१ सेकेन्ड अघि   सेतोपाटी

बुधबारदेखि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिने मौसमविदले बताएका छन्। मौसमविद विनोद पोखरेलका अनुसार भोलिदेखि नेपालमा पश्चिमी वायुको प्रभाव विस्तारै देखिने छ। यसले तराइमा लागेको हुस्सु हटाउन मद्दत गर्ने उनले बताएका छन्।  ‘हुस्सु लागे पनि दिउँसो हट्ने सम्भावना छ,’...

पर्दाको हिट जोडी रश्मिका–विजयको विवाह २०२६ फेब्रुअरीमा

१२ मिनेट अघि   सेतोपाटी

बलिउड तथा दक्षिण भारतीय फिल्म उद्योगका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डाले विवाहको तयारी गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको अनुमान गरिँदै आएका यी दुई अब वैवाहिक जीवनमा बाँधिन लागेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।  मिडिया रिपोर्टका...

एक वर्षको लागि पनि बैंकहरूले २.६४ ब्याजदरमै राखे २५ अर्ब

२० मिनेट अघि   सेतोपाटी

बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले एक वर्षकै लागि पैसा तान्यो। तर, यसरी एक वर्षको लागि पैसा राख्नुपर्दा पनि बैंकहरूले न्यून ब्याजदरमै पैसा राख्न तयार भए।  राष्ट्र बैंकले सोमबार एकैपटक एक वर्षको लागि...

काठमाडौंबाट ६४ लाख ८१ हजार चोरेको आरोपमा तुलसीपुरका युवक पक्राउ

२० मिनेट अघि   सेतोपाटी

काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार  रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन्।  तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले सेतोपाटीलाई बताए।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी...

उडान अनुमति कुर्दै सौर्य एयरलाइन्स

३८ मिनेट अघि   सेतोपाटी

सौर्य एयरलाइन्स डेढ वर्षदेखि उडान अनुमतिको पर्खाइमा छ। एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणसँग डेढ वर्षदेखि उडानका लागि अनुमति मागेको थियो। तर, अहिलेसम्म पनि उडान अनुमति नपाएको एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले जानकारी दिए।  उनका अनुसार प्राधिकरणले विगत १७ महिनादेखि उडान अनुमति...

काम नगरेर रूग्ण बनाइएका ठेक्का तोड्नु बाध्यता हो- कुलमान घिसिङ

१ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरिएका रूग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताए।  सडक बोर्ड, नेपालको २३औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भने कारबाही हुन्छ...

आइएमई ग्रुपका ढकाल र क्रिकेटर मल्ल बालेनको तर्फबाट समानुपातिक सूचीमा

१ घण्टा अघि   सेतोपाटी

रास्वपाले ११० जना समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ। सूचीमा केही चर्चित अनुहार पनि छन्। जसमा नेपाल सुपर लिगको टोली एसपी चितवनका अध्यक्ष तथा आइएमई ग्रुपका सचिन ढकाल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सूचीमा छन्। उनी खस आर्य पुरूष क्लस्टरको...

'१२ गाउँ-२' का लागि समीर भट्ट मुम्बईमा, छायांकन कहिलेदेखि?

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'बलिदान' रिलिजपछि मिडियामा नदेखिएका समीर भट्ट यतिबेला भारतको मुम्बईमा रहेर अभिनय र एक्सनसम्बन्धि प्रशिक्षण लिइरहेका छन्। अभिनय र एक्सनमा थप निखार ल्याउन उनी मुम्बईमा प्रशिक्षणमा व्यस्त बनेका हुन्। '१२ गाउँ-२' को तयारीका लागि मुम्बईमा केन्द्रित उनी छायांकन सुरू हुनुअघि मात्र नेपाल...

आमासँग अस्पताल धाउँदा देखेका थिए डाक्टर बन्ने सपना, मजदुरी गरेर पढ्दै निकाले नाम

१ घण्टा अघि   सेतोपाटी

सुनिता साफी प्रायः जसो अस्पताल धाइरहन्थिन्। उनलाई टाउकोमा कीरा हिँडिरहेजस्तो लाग्थ्यो। यही समस्या लिएर उनी धेरै ठाउँ, धेरै पटक जँचाउन पुगिन्। अस्पताल जाँदा प्रायः आफ्ना छोरा सत्यनारायणलाई लिएर जान्थिन्। त्यति बेला सत्यनारायण १४–१५ वर्षका मात्र थिए। सिराहा बरियारपट्टी गाउँपालिका वडा...

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवार सूची

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची बुझाएको छ। कांग्रेसले हिजै निर्वाचन आयोगमा निस्सा लिएर आज मात्रै उम्मेदवार सूची बुझाएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतले आज बिहान साढे ११ बजेतिर निर्वाचन आयोगमा ११० जना उम्मेदवार सूची बुझाएका छन्। कांग्रेसले नयाँ...

पुटिनको निवास लक्ष्य गरेर युक्रेनले ९१ वटा ड्रोन हानेको आरोप, जेलेन्स्कीसँग रिसाए ट्रम्प

१ घण्टा अघि   सेतोपाटी

रूसले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रूसको उत्तरपश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासलाई लक्ष्य गरेर युक्रेनले ड्रोन हमला गरेको आरोप लगाएका हुन्। विदेशमन्त्री लाभरोभले राष्ट्रपति पुटिनको निवासलाई लक्ष्य...

रास्वपाको समानुपातिक सूचीमा परे कला क्षेत्रका यी चर्चित अनुहारहरू

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा कला क्षेत्रका चर्चित अनुहारहरू समेत रहेका छन्। गायक तथा अभिनेता प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्। दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। पूर्व मिस...

प्रधानमन्त्री कार्कीले भेटिन् दुर्गा प्रसाईं, दिइन् बुद्धको मूर्ति उपहार

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई चुनावबाटै आफ्ना मुद्दा अनुमोदन गराउन भनेकी छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कार्कीले यस्तो बताएको उनको सचिवालयले जानकारी दिएको छ। ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा...

काठमाडौंमा तमु ल्होसार मनाउँदैछन् गुरूङ समुदाय (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन्। गुरूङ समुदायले मंगलबार काठमाडौंको बसन्तपुर दरबार क्षेत्रबाट नाँचगानसहित र्‍याली निकालिएको छ। र्‍याली गरी टुँडिखेलमा ल्होसार महोत्सव सुरू गरिएको हो। यस कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी...

एकैदिन तोलामा सात हजार ९ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।  सोमबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ मंगलबार भने प्रतितोला सात हजार नौ सय रूपैयाँ घटेको हो। सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला...

राप्रपाको समानुपातिक सूचीमा पनि 'नयाँ' लाई अवसर (सूची)

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक उम्मेदवार सूची बुझाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार ११० जनाको सूची निर्वाचन आयोगमा बुझाइएको हो। राप्रपाले २०६४ सालदेखि २०७९ सालसम्म अवसर पाएकालाई समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको थियो। त्यसअनुसार नयाँले अवसर पाएका छन्। पूर्वअध्यक्ष...

जेनजी सहिद रसिककी आमा परिन् रास्वपाको समानुपातिक सूचीमा

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक सूचीमा राखेको छ।  खतिवडा समानुपातिक सूचीमा खस आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा छन्।  उक्त क्लस्टरबाट प्रतिभा रावल पहिलो नम्बरमा छिन्। त्यसपछि  विद्षी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा...

संघीय लोकतान्त्रिक मोर्चाले बोलायो मूल समिति बैठक

३ घण्टा अघि   सेतोपाटी

संघीय लोकतान्त्रिक मोर्चाले केन्द्रीय मूल समिति बैठक बोलाएको छ। समिति बैठक मंगलबार मध्याह्न १२ः३० बजे बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालयमा बस्ने छ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन र विविध विषयमा छलफल हुने लोकतान्त्रिक समाजवादी पार्टीका...

रास्वपालाई शंकर पोखरेलको प्रश्न– चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित?

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको भन्दै प्रश्न गरेका छन्। मन्त्रीबाट राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो भन्दै उनले टिप्पणी गरेका हुन्। ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई...

आइटी फड्को देखाउदै गभर्नर पौडेलले भने- पखेटा फैलाउनुस्, नेपालबाटै विश्व जित्न सकिन्छ

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रलाई विश्व बजारमा विस्तार गर्न ढुक्क भएर अघि बढ्न आग्रह गरेका छन्। पछिल्ला वर्षहरूमा आइटी क्षेत्रमा भएका नीतिगत सुधार र राष्ट्र बैंकका पछिल्ला निर्णयले अब नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा पखेटा...

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

३ घण्टा अघि   सेतोपाटी

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। ८० वर्षीया जियाको मंगलबार बिहान निधन भएको हो। उनको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको हो। बिएनपीले सामाजिक सञ्जाल एक्समा जारी गरेको...

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

४ घण्टा अघि   सेतोपाटी

मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी चक्रपथ सडक निर्माण भइरहेको छ।  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने मुक्तिनाथ–तेताङ चक्रपथको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ।   प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा...

कस्तो लाभांश कति दिने– कम्पनीहरूले यसरी गर्छन् निर्णय

४ घण्टा अघि   सेतोपाटी

कम्पनीहरूले हरेक आर्थिक वर्ष समाप्त भएको केही महिनापछि लाभांश दिन थाल्छन्। अहिले पनि अधिकांश कम्पनीहरूले लाभांश घोषणा गरिसकेका छन्। लाभांशमा कतिपयले बोनस र नगद दुवै मिलाएर दिन्छन् भने कतिपयले या त बोनस मात्रै या नगद लाभांश मात्रै पनि दिन्छन्। यस्तो...

देउवाको डिजिटल हस्ताक्षर आयोगले मानेन, समानुपातिक सूचीमा ढिलाइ

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले मंगलबार बिहानसम्म समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छैन। विभिन्न ६४ वटा दलले सोमबार रातिसम्म सूची बुझाएका थिए। प्रमुख दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अबेर गरी सूची बुझाएको थियो। निर्वाचन आयोगले प्रतिनिधि सभा...