ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

किन बस्दैछ सर्वोच्च अदालतका सबै न्यायाधीशको इजलास?

२८ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतमा आज बृहत् पूर्ण इजलास बस्न पेसी तोकिएको छ। सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित १९ जना न्यायाधीशहरू बस्ने गरी इजलास तोकिएको हो। यसरी सबै न्यायाधीश हुने गरी तोकिनेलाई बृहत् पूर्ण इजलास भनिन्छ। सर्वोच्च अदालतका शाखा अधिकृत...

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

२९ मिनेट अघि   सेतोपाटी

६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ। आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही...

कांग्रेसले कसरी बनाउँदैछ समानुपातिक उम्मेदवार सूची?

४० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बनाइरहेको छ। केन्द्रीय कार्यालय सानेपामा बसेर नेताहरूले देशभरका प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै सिफारिस आएका उम्मेदवारको नाम कलस्टरअनुसार मिलाउन छलफल र तयारी गरिरहेका छन्। कांग्रेसले प्रदेश कार्यसमितिहरूलाई मापदण्ड बनाएर दिएको थियो।...

बालेनले छाडेपछि काठमाडौं महानगरमा के हुन्छ? कानुनले के भन्छ?

४१ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गरेपछि राजीनामा दिने तयारी गरिरहेका छन्। उनको राजीनामापछि काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुनेछ। मेयर बालेनले एक-दुई साताभित्रै राजीनामा दिए मेयरको पदावधि १६...

बक्स अफिसमा कमजोर देखियो 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी'

४१ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' बक्स अफिसमा कमजोर देखिएको छ। किसमसको अवसर पारेर गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले अपेक्षित कमाइ गर्न नसकेको हो। यो रोमान्टिक कमेडी फिल्मको दर्शक...

सामान्य व्यापार गर्ने व्यक्तिको खाताबाट छोटो अवधिमै  झन्डै ५ करोड जति कारोबार देखिएपछि

५९ मिनेट अघि   सेतोपाटी

बाँकेको डुडुवा गाउँपालिका–६ का ४० वर्षीय इरफान अहमद शेखको खाताबाट शंकास्पद कारोबार भइरहेको थियो।  शेखको खातामा नगद रकम जम्मा हुनासाथ त्यो रकम अरू खातामा ट्रान्सफर हुन्थ्यो। विद्युतीय माध्यममार्फत् विभिन्न व्यक्ति तथा संस्थाहरूको खातामा त्यो रकम पठाइन्थ्यो। शेखले बैंकमा खाता खोल्ने क्रममा भरेको केवाइसीमा...

'दुश्मन हेरेको हेर्‍यै' बन्यो सन् २०२५ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत

१ घण्टा अघि   सेतोपाटी

'दुश्मन हेरेको हेर्‍यै' सन् २०२५ मा युट्युबमा सबभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ।  सन् २०२४ को डिसेम्बर ३० मा रिलिज गीतलाई एक वर्षमा झन्डै १५ करोड पटक हेरिएको छ।  दुर्गेश थापाको प्रस्तुति रहेको गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको...

वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए। क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोप छ।  यसअघि प्रहरीले...

नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्न– महेश बस्नेत

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सचिव महेश बस्नेतले 'नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने' बताएका छन्। रवि-बालेन गठबन्धनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बताएका छन्।...

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ- सञ्चारमन्त्री खरेल

१ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन्। सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल...

एनएमए निर्वाचनका लागि डा. मंगल रावल नेतृत्वको टिम घोषणा

२ घण्टा अघि   सेतोपाटी

नेपाल मेडिकल एसोसिएसन (एनएमए) निर्वाचनका लागि अध्यक्षको उमेदवारी दिएका डा.मंगल रावलले आफ्नो टिम घोषणा गरेका छन्। काठमाडौंमा एक कार्यक्रम गरी ४ मुख्य प्रतिबद्धता र ४ एजेण्डा सहित डा रावलको नेतृत्वमा टिम घोषणा भएको हो। पेशागत एनएमए, सहभागीतामूलक एनएमए, सेवामूलक एनएमए,...

मेयरबाट राजीनामा दिने तयारीमा बालेन शाह, कहिले दिन्छन्?

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले चुनावअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत एकतामा हस्ताक्षर भएसँगै उनी रास्वपा नेता भएका छन्। साथै उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा...

देवता र राक्षसको कथामा 'कल्ली' को रोचक टिजर सार्वजनिक (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

मल्टिस्टारर नेपाली फिल्म 'कल्ली' को अफिसियल टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन्छ। फिल्ममा मानिसभित्रको भगवान र राक्षसको कथा देखिन्छ।  मानिसभित्र रहने दुई विपरीत प्रवृत्तिहरूबीचको द्वन्द्ध र दार्शनिक विषयलाई फिल्मले प्रस्तुत गर्ने टिजरले बताउँछ। जब मानिसले...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत लाभांश दिने

२ घण्टा अघि   सेतोपाटी

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।  प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई...

पोखरा पुगेर कुलमानले भने– सहकार्य गरेर अघि बढ्ने हो, धेरै कुरा भइरहेको छ

२ घण्टा अघि   सेतोपाटी

ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताएका छन्।  पोखरामा आयोजित एक कार्यक्रममा उनले सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्ने बताएका हुन्।  ‘सही नेतृत्वहरू र वैकल्पिक शक्ति एक भएर जानुपर्छ। नभए...

सिद्धार्थ बैंकको २३औं वार्षिकोत्सव सम्पन्न

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले स्थापनाकालको २३औं वर्ष पुरा गरेको छ।  बैंक सञ्चालनको २३ वर्ष पुरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको छ। यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य...

रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार बिहान सातबुँदे सम्झौता हस्ताक्षर हुँदा ऊर्जामन्त्री कुलमान घिसिङ उपस्थित थिएनन्। पछिल्लो समय बालेन, रवि र कुलमान मिलेर जाने चर्चाले व्यापकता पाइरहेको र यसका लागि तीनै...

समानुपातिक उमेदवार रवि र बालेन बसेर छान्ने

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उमेदवारीमा उनले कति हिस्सा माग्छन् भन्ने चर्चा सुरू भएको छ।  रास्वपाका नेता शिशिर खनालका अनुसार पार्टी तथा चुनावका लागि हुने...

रवि-बालेन सम्झौतापछि एमाले महासचिव पोखरेलले भने- विध्वंशका योजनाकार र सञ्चालक सार्वजनिक हुँदैछन्

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच सम्झौता भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले 'विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने क्रमश: सार्वजनिक भइरहेको' बताएका छन्। बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने लगायतका सातबुँदे सम्झौता...

ट्रम्प-जेलेन्स्की भेटवार्ताको पूर्वसन्ध्यामा रूसले युक्रेनमा गर्‍यो भीषण हमला

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ताको पूर्वसन्ध्यामा रूसले युक्रेनमाथि भीषण हमला गरेको छ। युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा शनिबार सयौं ड्रोन र दर्जनौं मिसाइलले रूसले हमला गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले...

सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार नाघ्यो

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (अइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत शुक्रबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला दुई...

रास्वपामा बालेनलाई रविपछिको वरीयता

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन्।  आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुदेँ सहमतिमा हस्ताक्षर भएको छ। उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले...

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार बिहान ८ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो। उनले आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल गर्न बैठक बोलाइएको...

जनताको चाहना बमोजिम दुई नेता एकसाथ अब रास्वपामा- डिपी अर्याल

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले जनताको चाहना बमोजिम दुई नेता एक ठाउँमा उभिएको बताएका छन्। रवि लामिछाने र बालेन शाहबीच आइतबार एउटै पार्टी बनाएर जाने सम्झौता भएपछि उपसभापति अर्यालले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर उक्त सहमति जनताको चाहना बमोजिम...