ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जाँचबुझ आयोगका अध्यक्षसहित पदाधिकारी विरूद्धको रिटमा आज सर्वोच्चले निर्णय सुनाउने

३ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ। आयोगका अध्यक्षसहित सबै पदाधिकारीहरुलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेको...

गुड इन गुडबाई!

१२ मिनेट अघि   सेतोपाटी

निकै लामो समयदेखि एउटा चलचित्र हेर्न म असहज महसुस गरिरहेको थिएँ। त्यो चलचित्र थियो विकास बहलद्वारा लिखित तथा निर्देशित ‘गुडबाई’। सन् २०२२ मा रिलिज भएको यो हिन्दी पारिवारिक–ड्रामा चलचित्र हो। यो चलचित्र हेर्न असहज लाग्नुको मुख्य कारण यसको कथा थियो,...

'साधना घर' मा नाटक 'भट्टी टेल्स्' को रिहर्सल, पुस १६ देखि मञ्चन

१९ मिनेट अघि   सेतोपाटी

पुस १६ गतेदेखि साधना घरमा कमेडी ड्रामा 'भट्टी टेल्स्' मञ्चन हुने भएको छ। जेम्स ढकालको लेखन तथा निर्देशनमा तयार नाटक १८ दिनसम्म मञ्चन हुनेछ।  अस्कर इन्टरनेशनल कलेज सुकेधाराको 'साधना घर' प्रेक्षालयमा हुने नाटकको अहिले रिहर्सल चलिरहेको लेखक तथा निर्देशक ढकालले जानकारी...

विद्युतीय प्रसारण लाइनको तार मुनिको जग्गाको कित्ताकाट हुने

२४ मिनेट अघि   सेतोपाटी

सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीको नाममा रहने गरी कित्ताकाट गर्न सकिने व्यवस्था भएको ऊर्जा, जलस्रोत...

बालेनलाई रास्वपाको प्रस्ताव- प्रधानमन्त्री र रविपछिको वरीयता

२७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन शाहलाई एक बनाएर लैजान आज पनि दुवै पक्ष छलफलमा जुट्ने भएका छन्। रास्वपाका एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार बिहीबार ज्वागलमा भएको रवि-बालेन भेट सकारात्मक र निष्कर्षउन्मुख छ। ‘हिजोको भेटले एउटा सुखद वातावरण तय...

पारामाउन्ट मोटर्सको 'इलेक्ट्रिफाइड न्यू इयर २०२६' एक्सचेन्ज योजना सार्वजनिक

४० मिनेट अघि   सेतोपाटी

एमजी तथा आइएम मोटर्सका लागि नेपालका आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ वर्ष २०२६ को अवसरमा 'इलेक्ट्रिफाइङ न्यू इयर २०२६' एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत एमजी र आइएमका इलेक्ट्रिक सवारी साधन खरिद गर्ने ग्राहकले आकर्षक सुविधा...

सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

४९ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्। माओत्सेतुङको १३३ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको...

सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

५० मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्। माओत्सेतुङको १३३ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको...

गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन्। २०७९ को प्रतिनिधि सभा चुनावमा उनी नेपाली कांग्रेससँग गठबन्धन गरी गोरखा २ बाट निर्वाचित भएका थिए। यसपालि प्रचण्डको नाम गोरखा २ बाट सिफारिस गरिएको छैन। गोरखा २...

रास्वपाका ५ पदाधिकारीसहित १९ केन्द्रीय नेता समानुपातिक उम्मेदवार बन्ने दौडमा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक उम्मेदवार छान्न आन्तरिक चुनाव गराउँदैछ। चुनावको झल्को दिने गरी उम्मेदवारका आकांक्षीहरूलाई घरदैलोसमेत गराएको रास्वपाले शनिबार र आइतबार आन्तरिक चुनावसमेत गराउँदैछ। यो प्रतिस्पर्धामा पार्टी सदस्य मात्र नभई केन्द्रीय नेताहरू पनि सामेल छन्। समानुपातिक बन्ने पार्टीको आन्तरिक...

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, प्रतितोला कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला दुई...

बालेनको पार्टी कार्यालय आजबाट सञ्चालन हुने

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी कार्यालय शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। मेयर बालेन शाहले दल सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित ज्वागलमा दुई तले घर भाडामा लिएका छन्। बाहिर रङरोगन नगरिए पनि भित्री डेकेरेसनका केही काम सकिएकाले...

कांग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता, ओली र प्रचण्डलाई पनि भेट्ने

१ घण्टा अघि   सेतोपाटी

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। सभापति देउवालाई भेट्न सञ्चार मन्त्री खरेल महाराजगञ्जस्थित निवासमा पुगेका हुन्। सरकारले फागुन २१ का लागि प्रतिनिधि सभा चुनाव तोकेको छ। चुनावी तयारीलगायत विभिन्न विषयमा सञ्चार मन्त्रीले...

हर्क साम्पाङले कारबाही गरेका मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

श्रम संस्कृति पार्टीले उपाध्यक्षबाट निलम्बन गरेका डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बिहान उनी नेकपा प्रवेश गरेका हुन्।  शनिबार हात्तीवनस्थित नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को निवासमै पुगेका उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।  उनलाई तत्काल केन्द्रीय सदस्य...

१३५ अर्बमा बिक्ने भयो पाकिस्तानको सरकारी एयरलाइन्स 'पिआइए', किन्ने को?

२ घण्टा अघि   सेतोपाटी

पाकिस्तानले ऋणमा डुबेको आफ्नो राष्ट्रिय ध्वजावाहक 'पाकिस्तान इन्टरनेसनल एयरलाइन्स' (पिआइए) निजी क्षेत्रलाई बेच्ने भएको छ। यो सरकारी स्वामित्वको संस्थान किन्न रियल स्टेट, सिमेन्ट, ब्रोकरेज हाउस, स्कुल लगायत विभिन्न क्षेत्रसँग सम्बन्धित निजी कम्पनीहरूले चासो देखाएका छन्। तीमध्ये 'आरिफ हबीब कन्सोर्टियम' तर्फबाट १३५ अर्ब पाकिस्तानी रूपैयाँको...

प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल

२ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ। २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।...

हुम्लामा आगलागी हुँदा दुई जना घाइते, पाँचवटा घरमा क्षति

३ घण्टा अघि   सेतोपाटी

हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन्। आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए। गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको थियो। आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार युवक घाइते

३ घण्टा अघि   सेतोपाटी

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल...

आईएसलाई लक्ष्य गरेर अमेरिकाले गर्‍यो नाइजेरियामा हवाई हमला

३ घण्टा अघि   सेतोपाटी

इस्लामिक स्टेट (आईएस)का लडाकुहरूलाई लक्ष्य गर्दै अमेरिकाले नाइजेरियामा हवाई हमला गरेको छ। बिहीबार पश्चिम नाइजेरियका विभिन्न ठाउँमा आईएस लडाकूलाई लक्ष्य गरेर अमेरिकाले शक्तिशाली हवाई हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो आदेशपछि नाइजेरियामा हवाई...

वैदिक चेतना बिनाको शिक्षा अर्थपूर्ण बन्ला?

३ घण्टा अघि   सेतोपाटी

शिक्षामा अनुभवात्मक सिकाइलाई प्रश्न वा खोज (इन्क्वायरी) को माध्यमबाट विधिशास्त्रमा समायोजन गरिन्छ। त्यही खोज–प्रक्रिया वा खाकालाई केन्द्रमा राखेको ऋग्वेदको नासदीय सूक्तबाट यो लेख सुरू गर्छु। नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत्। किमावरीवः कुह कस्य शर्मन्न् अम्भः किमासीद्रहनं गभीरम्।। (ऋग्वेद...

किन स्थगित भयो रवि र बालेनबीच हिजो साँझ हुने भनिएको भेट, अब कहिले हुन्छ?

४ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच बिहीबार दिउँसो भेटवार्ता हुँदा उनीहरू साँझ वा राति फेरि अर्को चरणको वार्तामा बस्ने गरी छुट्टिएका थिए। रविसँग भेटवार्तापछि बालेनले विभिन्न राजनीतिक दलका नेता र जेनजीसँग छलफल गरे।...

माउन्ट किलिमन्जारोमा उद्धारका लागि गएको हेलिकप्टर दुर्घटना

४ घण्टा अघि   सेतोपाटी

तान्जानियाको माउन्ट किलिमन्जारोमा उद्धारका लागि गएको एउटा हेलिकप्टर दुर्घटना भएको छ। तान्जानियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहीबार माउन्ट किलिमन्जारोमा मेडिकल टिम लिएर उद्धारका लागि पुगेको हेलिकप्टर बराफु क्याम्प नजिक खसेको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना...

ज्येष्ठ नागरिक दिवस मनाइँदै

४ घण्टा अघि   सेतोपाटी

‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

४ घण्टा अघि   सेतोपाटी

आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुँदै छ। चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव हुन लागेको हो।  आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका...