२० बुँदे शान्ति योजनामा जेलेन्स्की सहमत, एउटा विषयमा ट्रम्पसँग भेटेरै छलफल गर्ने चाहना
रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले दुवै देशसँग छलफल गरिरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ ज्यारेड कुश्नरमार्फत दुवै देशका प्रतिनिधिहरूसँग शान्ति सम्झौताबारे छलफल व्यापक पारेका छन्। ट्रम्पले क्रिशमशअघि नै दुई देशबीच शान्ति सम्झौता हुने दाबी...
