तराई–मधेसमा बिहीबारसम्म शीतलहरको चेतावनी, प्राधिकरणले जारी गर्यो ६ बुँदे सन्देश
जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि पुस १० गतेसम्मका लागि तराईमा हुस्सु/कुहिरो/शीतलहरको अवस्था रहन सक्ने बताएको छ। मंगलबार चेतावनी तथा परामर्श सन्देश जारी गर्दै विभागले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पर्ने देखिएको विभागले...
