श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार निलम्बन
श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै उपाध्यक्षमा मनोनीत मित्र परियारलाई पदबाट निलम्बन गरेको छ। पार्टी अध्यक्ष हर्क राज राईले जारी गरेको विज्ञप्तिमा गत मंसिर ५ गते बुटवलमा आयोजित आमसभामा परियारले पार्टीको आचारसंहिता विपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको...
