१० लाख १६ हजार मतदाता थपिए, ११४ दलले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने
काठमाडौँ : देशभर १० लाख १६ हजार ७५४ जना मतदाता थपिएका छन्। सोमवार आसन्न प्रतिनिधिसभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो जानकारी दिएका हुन्। उनकाअनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा...
