कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला
बागलुङ : पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिँदै छ। गाउँमा भएकाहरू पनि शहर झर्ने मिति जुराउँदै छन्। जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुन्। १३ वर्ष अगाडि सुविधा खोज्दै बागलुङ बजार झरेका उनी अहिले पनि प्रायः गाउँमै भेटिन्छन्। कँडेल गाउँमै...
