महाधिवेशनले परिवर्तनको अपेक्षा पूरा गर्छ : ईश्वर पोखरेल
काठमाडौँ : नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनर्व्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। बुधवार निर्वाचनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार समेत रहेका नेता पोखरेलले यस्तो बताए। उनले...
