आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्ण- तस्विर
काठमाडौँ : नेपालको पर्यटकीय राजधानी शहर, पोखरा। प्रकृतिले दिएको सुन्दर माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमश्रृङ्खला र फेवा, रूपा र बेगनासजस्ता तालले पोखरालाई नेपालको मात्र नभएर विश्वकै सुन्दर शहरको रूप परिचित गरेको छ। यतिमात्र नभएर विश्व चर्चित अन्नपूर्ण पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्गको प्रस्थानविन्दु...
