पुस २० गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर
जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ । संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस २० गते भित्र उम्मेदवारको नाम केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव...
