एनपीएल सिजन २: उत्कृष्ट ब्याटर रोहित, उत्कृष्ट बलर सन्दीप
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लुम्बिनीका कप्तान रोहित कुमार पौडेल प्रतियोगितामा नेपाली खेलाडीतर्फ उत्कृष्ट भए। साथै उनी उत्कृष्ट ब्याटर पनि घोषित भए। उत्कृष्ट...
