ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी आन्दोलनमा जेलबाट भागे, चोरी गर्दा साढे १० लाख रुपैयाँसहित समातिए

१२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारगारबाट भागेका एक कैदी चोरी गरेको रकमसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको १० लाख २३ हजार ५ सय नगदसहित नुवाकोट बेलकोटगढी-९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरेको हो।  परिसरका प्रवक्ता प्रहरी उपरीक्षक...

एसिसी यु–१९ एसिया कपमा श्रीलंकासँग भिड्दै नेपाल

१७ मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ। उक्त खेल द सेभेन्स रंगशाला दुबईमा बिहान १०:४५ बजे सुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र...

एसीसी यू-१९ एसिया कप : आज नेपालले नेपालले श्रीलङ्कासँग खेल्ने

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : एसीसी पुरुष यू-१९ एसिया कपमा शनिबार नेपालले श्रीलङ्कासँग खेल्दैछ। खेल द सेभेन्स रंगशाला, दुबईमा बिहान १०ः४५ बजे शुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग...

आजदेखि शुक्र ग्रह अस्त हुँदै, कुन-कुन धार्मिक कर्म गर्नुहुँदैन?

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ।  अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए। शुक्र र वृहस्पति ग्रह...

आज यी स्थानबाट निस्कनेछ एमालेको जुलुस

४६ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ।  भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन समारोह हुँदैछ।  उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित २ लाख मानिसहरू उपस्थित गराउने दाबी एमालेले गरेको छ। उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ।  एमाले ललितपुरका अध्यक्ष...

राष्ट्र बैंकले उपदान कोषमा रहेको रकम लगानी गर्ने

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले सूचना प्रकाशन गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेश गर्न...

जेलबाट भागेका व्यक्ति पक्राउ परे चोरी आरोपमा

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रहरी परिसर काठमाडौंले चोरीको १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण...

ईश्वर पोखरेलले दर्ता गराएको छुट्टै दस्तावेज महाधिवेशनमा छलफल नहुने

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेलले दर्ता गरेको दस्तावेजबारे महाधिवेशनको हलमा छलफल नहुने भएको छ। पोखरेलले मंसिर २२ गते केन्द्रीय कार्यालय च्यासलमा छुट्टै दस्तावेज दर्ता गराएका थिए। शुक्रबार बसेको सचिवालय बैठकले उक्त दस्तावेजबारे महाधिवेशनको हलमा छलफल नहुने निर्णय गरेको उपमहासचिव...

अङ्कभार घटाएपछि बढ्यो न्यायाधीशको उत्तीर्ण सङ्ख्या

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जिल्ला न्यायाधीशका लागि लिखित परीक्षामा २७ जना उत्तीर्ण भएका छन्। २१ कोटाका लागि भएको परीक्षामा सहभागी १७२ मध्ये २७ जना लिखित परीक्षामा उत्तीर्ण भएका हुन्।  शनिबारको गोरखापत्र दैनिकमा मसाचार छ, पछिल्ला तीन वर्ष निकै निराशाजनक नतिजा रहेकामा यो...

आज देशभरको मौसम सफा रहने

२ घण्टा अघि   सेतोपाटी

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान...

यस्तो रहनेछ आजको मौसम

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। शनिबार बिहान देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली...

कप्तान भर्सेस् उपकप्तान: एनपिएल उपाधिका लागि भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ। शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई...

समानुपातिकतर्फका राजनीतिक दलले पाए चुनाव चिह्न

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ। आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो। सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद...

एमालेको ११औँ महाधिवेशन आजदेखि, साढे २२ प्रतिनिधिले छान्नेछन् नयाँ नेतृत्व

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार शरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुन लागेको हो। ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्।  पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख...

एमाले महाधिवेशन आजदेखि, सल्लाघारीमा उद्घाटन समारोह

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को एघारौं महाधिवेशन आजदेखि सुरू हुँदैछ। भक्तपुरको सल्लाघारीमा दिउँसो १ बजेदेखि उद्घाटन समारोह हुनेछ। बिहान ११ बजेदेखि उपत्यकाका विभिन्न स्थानबाट जुलुस सल्लाघारी पुग्नेछ। बन्द सत्र भने आइतबारदेखि हुनेछ। उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। अन्य दलका अध्यक्ष...

कार्डियक अरेस्ट भएका बिरामीलाई के गर्ने? (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

हाम्रो मुटु विद्युतीय तरंगले चलिरहेको हुन्छ। जब त्यो विद्युत रोकिन्छ अनि हाम्रो मुटुको चाल बन्द हुन्छ। जब मुटुको धड्कन बन्द हुन्छ त्यसलाई नै कार्डियक अरेस्ट भनिन्छ। यसको परिभाषाभन्दा पनि यसलाई कसरी चिन्ने भन्नेमा हामी जानुपर्छ। यसका तीन वटा संकेत हुन्छन्।...

एनपीएलकोउपाधि भिडन्त आज, सुदूरपश्चिम र लुम्बिनी मैदानमा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्त शनिबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे शुरु हुने खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्।  सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि...

'कमेडी दरबार' को दोस्रो सिजन सकियो, बिक्कीले भने- 'छिट्टै तेस्रो सिजनमा भेटनेछौं'

९ घण्टा अघि   सेतोपाटी

लोकप्रिय नेपाली हास्य टेलिभिजन शो 'कमेडी दरबार' को दोस्रो सिजन सकिएको छ। निर्माण टिमले शुक्रबार साँझ आयोजित एक कार्यक्रममा सिजन २ औपचारिक रूपमा सकिएको जानकारी दिएको हो। कार्यक्रमका निर्देशक तथा होस्ट बिक्की अग्रवालका अनुसार अब छिट्टै तेस्रो सिजन प्रसारणमा आउने छ।...

एमाले ११औँ महाधिवेशनको सबै तयारी पूरा

१० घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ।  एमाले प्रचार तथा प्रकाशन विभाग संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको बताए। कार्यक्रममा महाधिवेशन जनपरिचालनका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटनसत्रमा...

तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश

१० घण्टा अघि   सेतोपाटी

भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको आरोप लागेका तत्कालीन प्रमुख अध्यागमन अधिकृत एवं सहसचिव तीर्थराज भट्टराईलाई विशेष अदालतले २५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा थुनछेक बहस भएको थियो।...

भिजिट भिसा प्रकरण : सहसचिव तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई २५ लाख धरौटी बुझाएर रिहा भएका छन्।  भिजिट भिसा प्रकरणको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले मागेको धरौटी बुझाएर आज भट्टराई रिहा भएका हुन्। अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा...

आफैले ल्याएको विधान संशोधन प्रस्तावबाट किन पछि हटे ओली?

१० घण्टा अघि   सेतोपाटी

आफैले ल्याएको विधान संशोधन प्रस्तावबाट अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार झण्डै पाँच घण्टा चलेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका थिए। एक सचिवालय तहका नेताहरूले दिएका जानकारी अनुसार बैठकमा अध्यक्ष ओलीले...

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा पदवहालीका क्रममा आज उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो...