धुर्मुसले भने- छोरीको उपचार गर्न अमेरिका आएका हौं
कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले आफू छोरीको उपचारका लागि अमेरिका आएको बताएका छन्। शुक्रबार बिहान फेसबुकमा स्ट्याटस लेखेर धुर्मुसले आफू श्रीमतीसहित छोरीको उपचारका लागि अमेरिका आएको बताएका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेपछि विवादमा तानिएका धुर्मुस सपरिवार अमेरिका भागेको भनेर...
