ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

२ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ। यस्तै,...

यस्तो छ आजको मौसम

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक...

२८ वर्षदेखि बेग्लै तरिकामा पाकिरहेको मःम

१७ मिनेट अघि   सेतोपाटी

भनिन्छ— काठमाडौंका हरेक गल्लीमा मःम पसल हुन्छ!  ठूला भाँडामा बाफ्फिएर पाकेको मःमले पारखीहरूलाई नलोभ्याउने कुरै भएन! काठमाडौंको यस्तै एक गल्लीमा मानिसहरूलाई तानिरहेको छ 'राजेन मःम पसल' ले। यसका खास दुइटा विशेषता छन्। पहिलो — काठमाडौं, भोटाहिटीस्थित यो पसल करिब तीन दशक पुरानो हो। राजेन्द्र श्रेष्ठ र उनकी...

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’

२२ मिनेट अघि   थाहाखबर

म्याग्दी : पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल। भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू। ग्रामीण जीवनशैली। हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू। चिटिक्क परेका गल्लीहरू। कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू। म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ।...

प्रतिनिधिसभा निर्वाचन : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो। जनसङ्ख्याका आधारमा समावेशी समूहको...

प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले वल्र्ड चेस च्याम्पियनसिप प्रतियोगितमा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएकी छिन्। झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयाँलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन्। “अन्तरराष्ट्रिय...

एनआरएन विकास कोषका लागि नियमावली परिमार्जन गरिने

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गैरआवासीय नेपाली सङ्घले सञ्चालनमा ल्याउन लागेको विकास कोषका लागि विद्यमान नियमावली आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको छलफलमा उनले नीतिगत व्यवस्था तथा अनुमति प्रदान गर्न सक्दो सहयोग गर्ने...

सरकारले जेनजीका माग र आकाङ्क्षा पूरा गर्छ : मन्त्री घिसिङ

९ घण्टा अघि   थाहाखबर

पर्सा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको बलमा बनेको सरकारले जेनजीका माग र आकाङ्क्षालाई पूरा गर्ने बताए।  आज यहाँ आयोजित एक कार्यक्रमबीच मन्त्री घिसिङले वर्तमान सरकारले मुलुकभरका युवाको मागलाई संस्थागत...

ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सम्पन्न

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्ताराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडारिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ।  अन्ताराष्ट्रिय उसु जगत्‌को इतिहासमै पहिलोपटक नेपालमा आयोजना भएको यो कोर्स काठमाडौँको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारबाट सुरु भएर बिहीबार...

नयाँ पुस्तालाई राजनीतिमा संगठित गर्न नसक्दा जेनजी आन्दोलन भयो : बिजुक्छे

९ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले नयाँ पुस्तालाई राजनीतिमा संठित गर्न नसक्दा जेनजी आन्दोलन भएको स्विकारेका छन्। भक्तपुर नगरपालिकाले आजदेखि आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले जेनजीका नाममा भएको घटनाले देशको प्रशासनिक...

एमाले पदाधिकारी संख्या फेरि १९ पुर्‍याउने ओलीको तयारी

९ घण्टा अघि   सेतोपाटी

आसन्न महाधिवेशनमा विभिन्न पदका आकांक्षी नेताहरू व्यवस्थापन गर्न गाह्रो परेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पदाधिकारी संख्या बढाउने तयारीमा लागेका छन्। शनिबारबाट सुरू हुने ११औं महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार सचिवालय बैठक आह्वान गरेका ओलीले पदाधिकारी संख्या बढाएर १९ पुर्‍याउन खोजेका हुन्। भदौमा सम्पन्न विधान...

जेनजी आन्दोलन रिपोर्ट : ७७ जनाको मृत्यु, दुई हजार ४२९ घाइते, ५४ जिल्ला प्रभावित

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ। उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन...

काँग्रेस सङ्खुवासभाद्वारा प्रतिनिधिसभाका लागि ९ जना सिफारिस

१० घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सङ्खुवासभाले उम्मेदवारको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस सङ्खुवासभाले प्रतिनिधिसभा सदस्यका लागि ९ जना उम्मेदवार सिफारिस गरेको हो। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा माघ...

आगजनी र तोडफोडमा संलग्न १० जना पक्राउ

१० घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको छ। जिल्ला अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको अरोपमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश...

विराटनगरलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन दुईको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। कीर्तिपुरस्थित त्रिवि...

प्रहरी भन्छ- पैसा लगेकोबारे दाजुलाई भनिदिएपछि महावीरले गरेका थिए निरजको हत्या

१० घण्टा अघि   सेतोपाटी

आफ्ना सहोदर दाजु तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पैसा लगेकोबारे पोल लगाइदिएपछि बदला लिन महावीर चौधरीले निरज चौधरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय निरज चौधरीको नाता पर्ने र सोही वडाकै  तुलसीपुर – ६...

युएन पार्कनजिक पाँचवटा गाडी ठोक्कियो, एकजनाको मृत्यु

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ललितपुरको युएन पार्कनजिक सडकमा आज अपराह्न पाँचवटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट जिल्लाको गौरका ४५ वर्षीय राजिव सिन्हा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले थाहाखबरलाई जानकारी दिए।...

जेनजी आन्दोलनमा कति भयो क्षति, कति खर्च लाग्ला पुनर्निर्माण गर्न?

११ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ। उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण...

उदयपुर १ र २ मा कांग्रेसका को-को भए सिफारिस?

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ ले केन्द्रीय सदस्य नारायण खड्कासहित ३ जनाको नाम सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ खड्का, विदुर बस्नेत र लक्ष्मी परियारको नाम सिफारिस भएको हो। यस्तै उदयपुर क्षेत्र नम्बर...

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा, सुदूरपश्चिमसँग उपाधि भिडन्त

११ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।  बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो। उपाधि भिडन्त पर्सी शनिबार...

सुनसरी ४ बाट कांग्रेसका ज्ञानेन्द्र कार्की सिफारिस

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र गफार अन्सारीको नाम सिफारिस भएको हो। साथै समानुपातिकतर्फ राधिका कटुवाल, सुशीलादेवी खनाल, अबुलहुसेन अन्सारी, जमिल अख्तर...

युएन पार्कमा पाँच वटा सवारी साधन ठोक्किए, स्कुटर चालकको मृत्यु

११ घण्टा अघि   सेतोपाटी

ललितपुरको युएन पार्कमा पाँच वटा सवारी साधन ठोक्किँदा एक जना स्कुटर चालकको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१० बागमती करिडोरस्थित युएन पार्कमा बिहीबार दिउँसो पौने ४ बजेतिर दुर्घटनामा परेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनामा घाइते...

भ्रष्टाचारविरुद्धको कारबाहीमा सरकार प्राथमिकताका साथ अघि बढेको छ  : प्रधानमन्त्री

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको बताएकी छिन्। जय मातृभूमि पार्टीको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त दललाई आफ्ना एजेन्डा लिएर चुनावमा जान सुझाव दिइन्। राजनीति गर्नेहरूले केबल भाषण गरेर विचार मात्रै पोख्ने गरेकाले अब...

तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा : समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : समावेशी समाजवादी पार्टीले बिहीवार पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ‘साइबरनेटिक लोकतान्त्रिक संघीयता : शक्ति सहजकर्ताको हातमा’ भन्ने नारा बोकेको घोषणापत्रले राज्य सञ्चालनको आधारभूत संरचना परिवर्तन गर्ने सङ्कल्प प्रस्तुत गरेको छ। पार्टीका अनुसार अब राज्यको वास्तविक शक्ति सिंहदरबारमा...