सुनसरी ४ बाट कांग्रेसका ज्ञानेन्द्र कार्की सिफारिस
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले उम्मेदवार सिफारिस गरेको छ। फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र गफार अन्सारीको नाम सिफारिस भएको हो। साथै समानुपातिकतर्फ राधिका कटुवाल, सुशीलादेवी खनाल, अबुलहुसेन अन्सारी, जमिल अख्तर...
