ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस काठमाडौं ८ बाट सपना राजभण्डारीसहित ६ जना सिफारिस

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि सपना राजभण्डारी जोशीसहित ६ जनाको नाम सिफारिस भएको छ। जोशीसहित राजु खरेल, मुस्कान गौतम, रवीन्द्रलाल श्रेष्ठ, अमित सिंह कार्की, राजुराज जोशीको नाम सिफारिस भएको हो। समानुपातिकतर्फ राज्यलक्ष्मी श्रेष्ठ , बद्री नेपालको...

देउवासँग भेटबारे ओलीले भने- त्यसको अर्थ छ, भोलि देखिन्छ

२० मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्थपूर्ण छलफल भएको बताएका छन्।  बिहीबार सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले देउवासँग देश, समय र परिस्थितिका विषयमा अर्थपूर्ण कुराकानी भएको बताएका हुन्।  'अर्थपूर्ण छलफल भयो। त्यसको अर्थ छ। भोलि देखिन्छ,'...

विज्ञान कथामा आधारित फिल्म 'एक्लो' को ट्रेलर सार्वजनिक (भिडिओ)

२१ मिनेट अघि   सेतोपाटी

नेपाली साइन्स-फिक्सन फिल्म 'एक्लो' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिन्छ। ट्रेलर हेर्दा यसले भव्यता देखाएको छ।  फिल्मका सबै शीर्ष कलाकारहरू ट्रेलरमा देखिएका छन्।  प्रदीप शाहीको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का, विजय लामा, कविता नेपाली,...

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं :निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ। आयोगले एक सूचना प्रकाशन गरी आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा लिन सक्ने...

शिवपुरीमा हराएका ३ जनाको सकुशल उद्धार

३० मिनेट अघि   सेतोपाटी

शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जभित्र बाटो बिराई हराएका तीन जनालाई नेपाली सेना सहितको संयुक्त उद्धार टोलीले मध्यरातमा उद्धार गरेको छ।  मंसिर २५ गते पानीमुहान क्षेत्रबाट शिवपुरी हाइटतर्फ जाँदै गर्दा बाटो छुटेपछि दुई महिला र एक पुरूष गरी तीन जनाको समूह सम्पर्कविहीन बनेको...

जेनजी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाविहीन भद्दा नाटक’

३६ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन्।  बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादमा उनले यस्तो टिप्पणी गरकेा हुन्। उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न...

ईंश्वर पोखरेललाई ओलीको जबाफ- पूर्वसर्त राखेर नेतृत्वमा सहमति हुँदैन

४८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने बताएका छन्। बिहिबार काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अभिव्यक्तिको जबाफ दिँदै संवादबाट मात्रै सहमति हुने बताएका हुन्।  'कुराबाट पो सहमति हुन्छ त। पूर्वसर्त राखेर...

आगजनीमा परेको संसद भवन अवलोकनमा पूर्वराष्ट्रपति (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्या भण्डारीले आज नयाँ बानेश्वरस्थित जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संघीय संसद भवनको अवलोकन गरेकी छन्। भदौ २३ र २४ गएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको यो भवन अवलोकनको क्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण...

खाडी मुलुकमा रणवीर सिंह अभिनीत 'धुरन्धर' प्रतिबन्धित

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह स्टारर फिल्म 'धुरन्धर' ले राम्रो व्यापार गरिरहेको छ। फिल्मले भारतमा मात्र बुधबारसम्म १८० करोड भारूभन्दा माथिको कमाइ गरेको छ। भारतबाहिर फिल्मले ४ दिनमा ४४.०८ करोड भारू आम्दानी गर्न सफल भएको जनाइएको छ।  खाडी मुलुकमा पनि फिल्म रिलिज भएको भए कमाइ...

काठमाडौं १ मा कांग्रेसका सिंह र आचार्य उम्मेदवार सिफारिस

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ बाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता बाबुराम आचार्यको नाम सिफारिस भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिंह र आचार्यको नाम सिफारिस भएको हो। यस क्षेत्रमा सिंहले चार पटक चुनाव जितिसकेका...

सम्पादकहरूसँग एमाले अध्यक्ष ओलीको अन्तरक्रिया (लाइभ)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकहरूसँग छलफल गरेका छन्।  प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल कार्यक्रम सुरू भएको हो। महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष ओली र उनलाई चुनौती दिने गरी अघि बढेका वरिष्ठ...

संघीय संसदमा पूर्वराष्ट्रपति, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पूर्वराष्ट्रपति विद्या भण्डारीले आज नयाँबानेश्वरस्थित जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संघीय संसद भवनको अवलोकन गरेकी छन्। भाद्र २३ र २४ गएको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको यो भवन अवलोकनको क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको...

के अस्ट्रेलियाले नेपालीलाई भिसामा कडाइ गरेको हो?

१ घण्टा अघि   सेतोपाटी

पछिल्ला दिनमा अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई भिसा कम दिन थालेको छ। यसलाई आधार बनाएर कतिपयले नेपालीलाई भिसामा कडाइ गरेको हो कि भनेर आशंका समेत गरिरहेका छन्। तर अहिले भइरहेको भिसा अस्वीकृत दरलाई आधार मानेर अस्ट्रेलियाले कडाइ गरेको भन्न नमिल्ने रजिस्ट्रार माइग्रेशन...

एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन्।  स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ। २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका...

नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताएकी छिन्।  बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले सरकारी अस्पतालमा भएका आधारभूत सेवाहरूलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गरिन्। आधारभुत...

काठमाडौं ५ मा कांग्रेसबाट प्रकाशशरण महत र प्रदीप पौडेलसहित ६ जनाको नाम सिफारिस

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ५ जनाको नाम सिफारिस भएको छ। फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुन प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरे शर्माको नाम सिफारिस भएको...

एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ।  बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराएका हुन्। उनकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी...

म्यानमारको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

म्यानमारको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ।  म्यानमारको गृहयुद्ध सुरु भएदेखि जुन्टाले हवाई आक्रमण बढाएको  द्वन्द्व पर्यवेक्षकहरूले बताएका छन्।  सेनाले डिसेम्बर– २८ देखि सुरु गर्ने मतदानको...

रवि र छवि र मुद्दा हेर्न नमिल्नेमा

१ घण्टा अघि   सेतोपाटी

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ। यसअघिका तीन वटा पेसी लामिछाने र जोशीका तर्फबाट सारिएकोमा गत बिहीबार भने सार्वजनिक बिदा...

गोली हानेर युवकको हत्या गर्ने व्यक्ति लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइ

२ घण्टा अघि   सेतोपाटी

बर्दियामा गोली चलाएर  २८ वर्षीय युवकको हत्या भएको घटनामा प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको छ।  बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका-२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस...

काठमाडौं १० मा ह्याट्रिक गरेँ, अब चुनाव लड्दिनँ: राजेन्द्र केसी

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी अब चुनाव नलड्ने भएका छन्। प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब चुनाव नलड्ने उनले बताए। पार्टीलाई रूपान्तरण र पुस्तान्तरण गर्नुपर्ने भएकोले आफूबाटै यो कामको...

हुम्लाका २५ मतदानस्थल अति संवेदनशील

२ घण्टा अघि   थाहाखबर

हुम्ला : यहाँका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति संवेदनशील ठहर गरिएको छ। जिल्लामा ६० मतदानस्थल र ६१ मतदानकेन्द्र कायम गरिएको छ।      आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा यस पटक थपिएका गरी...

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

२ घण्टा अघि   थाहाखबर

भोजपुर : गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ।  संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन्। ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत...

जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर...