११ जना प्रतिनिधिले खोजेको एमाले हिँड्ने बाटो (भिडिओ रिपोर्ट)
तीन महिनाअघि ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय खण्डहरजस्तै थियो। भदौ २३ को जेनजी आन्दोलनमा एकैदिन २० जना भन्दा बढी युवा मारिएपछि त्यसको आक्रोशमा देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन, राजनीतिक दलका नेता–कार्यकर्ताका निजी आवास र सरकारी भवनमा आगजनी भयो। एमाले मुख्यालय परिसरमा रहेका सबैजसो भवन आगजनीबाट...
