ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दुई महिना बन्द रहेको सुपरमाइ हाइड्रो पूर्ण रूपमा सञ्चालनमा

१ मिनेट अघि   सेतोपाटी

असोज दोस्रो साता आएको अवरिल वर्षाले  क्षति पुर्याएकाे सुपरमाइ हाइड्रोपावर कम्पनी पूर्ण सञ्चालनमा आएको छ।  असोज १८ गतेदेखि सञ्चालन रोकिएको यस कम्पनीको मंसिर २२ गते रातिबाट विद्युत उत्पादन सुरू भएको हो।  कम्पनीले इलाममा ७.८ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले...

अन्तिममा उम्मेदवार सिफारिस गर्थ्यो कांग्रेस, यसपालि फर्स्ट!

६ मिनेट अघि   सेतोपाटी

विगतका निर्वाचनहरूमा उम्मेदवार चयन गर्न नेपाली कांग्रेसले सधैं ढिलाइ गर्थ्यो। अरू राजनीतिक दलले उम्मेदवार टुंगो लगाइसक्दा पनि कांग्रेस कसलाई कहाँ टिकट दिने भनेर आन्तरिक मतभेदमै रूमलिइरहेको हुन्थ्यो। विवादकै कारण उम्मेदवारी दर्ताको अन्तिम दिनमै टिकट दिइएका उदाहरण पनि छन्। यसपालि भने उम्मेदवार सिफारिस गर्नमा नेपाली...

म माधव नेपाल, भीम रावल जस्तो होइन, हारे पनि एमालेमै बस्छु : ईश्वर पोखरेल

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी महाधिवेशनमा पराजित भए पनि आफू सधैँ एमाले भएर रहिरहने बताएका छन्।   पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार घोषणा गरेका प्रतिष्पर्धामा जानेहरूले पराजयलाई पनि स्विकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने कुरामा आफू...

सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदै

१० मिनेट अघि   सेतोपाटी

सरकार र जेनजी प्रतिनिधिबीच बिहीबार सम्झौतामा हस्ताक्षर हुने भएको छ। बुधबार साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर हुन लागेको प्रधानमन्त्री सुशीला कार्कीकी प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्। जेनजी आन्दोलनपछि...

स्वदेशी उत्पादन प्रवर्द्धनका लागि एकदिने प्रदर्शनी हुँदै

१२ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग परिसंघ (सिएनआइ) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित ‘मेक इन नेपाल–स्वदेशी’ अभियानले उद्योग विभागको समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ।  प्रदर्शनी आगामी शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपामा एकदिनका लागि सञ्चालन गरिनेछ। ‘नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान’...

बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविरुद्ध : सरकार

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ। संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा...

ईश्वर पोखरेलले भने- यो अवस्थामा मात्रै अध्यक्षमा सहमति हुन सक्छ

२७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को एघारौं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा हुँदैछ।  तीन दिन चल्ने महाधिवेशनबाट पार्टीको आगामी नेतृत्वको टुंगो लाग्नेछ। केपी शर्मा ओली तेस्रो कार्यकाल पार्टीको नेतृत्वको तयारीमा छन्।  उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन्।  पोखरेलले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग...

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण प्राथमिकतामा छ : मन्त्री घिसिङ

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुन:स्थापना र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्न  मातहतका निकायलाई आग्रह गरे। शहरी विकास...

सन्धिअनुसार पानी नछोडेको भन्दै मेक्सिकोलाई ५ प्रतिशत थप भन्सार लगाउने ट्रम्पको धम्की

२७ मिनेट अघि   सेतोपाटी

अमेरिकालाई सन्धिअनुसार पानी नछोडेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई पाँच प्रतिशत थप भन्सार महसुल लगाउने धम्की दिएका छन्। अमेरिका र मेक्सिकोले सन् १९४४ गरेको सन्धिअनुसार मेक्सिकोले हरेक वर्ष रियो ग्रान्डे नदीबाट अमेरिकालाई घटीमा तीन लाख ५० हजार एकड-फिट पानी...

ओली बयान दिन जानुपर्छ : पोखरेल

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने बताएका छन्। बुधवार सम्पादकहरूसँगको अन्तरसंवादमा उनले सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना कुरा राख्न जानुपर्ने बताए। उनले आफू ओलीको ठाउँमा...

कैलाली र कञ्चनपुरबाट खाद्यले किन्यो झन्डै १६ करोडको धान

३८ मिनेट अघि   सेतोपाटी

यो वर्ष कैलाली र कञ्चनपुरका किसानले खाद्यलाई मात्रै झन्डै १६ करोड मूल्य बराबरको उत्पादित धान बिक्री गरेका छन्।  दुई जिल्लाका किसानले ४५ हजार नौ सय ५४.७३ क्विन्टल उत्पादित धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई बिक्री गरेका हुन्। ...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

४८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो। आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८...

टियागो इभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर सार्वजनिक

४८ मिनेट अघि   सेतोपाटी

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ। समाजका लागि निरन्तर सेवा गर्ने स्वास्थ्यकर्मीलाई लक्षित यस योजनाले टियागो इभी किन्न इच्छुक ग्राहकलाई आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा...

ईश्वर पोखरेल : पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता किन रोक्ने?

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको सदस्यता दिन रोक्न नहुने बताएका छन्। काठमाडौमा बुधवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।  उनले राज्यको संविधानले नरोक्ने, अन्तरराष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहना भएमा...

लुम्बिनीविरूद्ध टस जितेको काठमाडौंले पहिले ब्याटिङ गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाजले टस जितेर लुम्बिनी लायन्सविरूद्ध ब्याटिङ रोजेको छ।   गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे। तर, सुरुवाती जितका बाबजुद बीचमा लय गुमाएका यी टिमले...

अध्यक्ष ओली जाँचबुझ आयोगमा बयान दिन जानुपर्छ, जानुहुन्छ- ईश्वर पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्।  बिहीबार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका...

‘पेन डाउन’ गरेका भन्सार एजेन्ट काममा फर्किन तयार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ‘पेन डाउन’ गरेर आन्दोलनमा होमिएका भन्सार एजेन्ट र भन्सार विभागबीचको वार्ता निष्कर्षमा पुगेको छ।बुधवार भन्सार विभागमा भएको वार्ताको क्रममा व्यावहारिक पक्षहरू तत्काल कार्यान्वयन गर्ने र ऐन, नियमावलीमा भएका व्यवस्था सम्बोधनका लागि अर्थ मन्त्रालयसँग सहजीकरण गर्ने सहमति भएको हो। यसअघि...

अनुपस्थितिको उपस्थिति!

१ घण्टा अघि   सेतोपाटी

तिमीले टेकेर छोडेका ती पाइलाका डाम  माटोभित्र कतै अमिट अक्षरझैँ बसेछन् समयले कति हस्ताक्षर बदल्यो तर तिम्रो उपस्थितिको न्यानो  अझै पनि तिनलाई मेट्न सकेन।  तिम्रो स्पर्शले रमाएका ती पातहरू  आज पनि हल्का सर्छन् मानौँ तिम्रो औँलाको स्पर्शले  फेरि एक पटक...

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

१ घण्टा अघि   थाहाखबर

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै  गए पछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर  सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताएकी छिन्।  महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूसहित विस्थापितको सङ्ख्या...

आठ सय २० मा किनेर रिलायन्स स्पिनिङको सेयर कतिमा बेच्ने?

१ घण्टा अघि   सेतोपाटी

रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि प्रतिकित्ता आठ सय २० रूपैयाँ ८० पैसाको दरमा सेयर निष्कासन गरिरहेको छ।  योग्य संस्थागत लगानीकर्ताले बोलकबोल (बुक बिल्डिङ) प्रक्रियामा सहभागिता जनाएर निकालिएको मूल्यमा १० प्रतिशत घटाएर यसरी वैदेशिक रोजगारीमा रहेकाको लागि सेयर...

तीन भाइको घुम्न जाने योजना!

१ घण्टा अघि   सेतोपाटी

हाम्रो जीवन कहिलेकाहीँ कति छिटो–छिटो दौडिरहेको हुन्छ। न विद्यालयका गति पक्रन पाइन्छ, न घर–परिवारका परिवर्तन। सबै कुरा आफ्नो तालमै चलिरहन्छ। तर यसैबिच कहिलेकाहीँ एकाएक यस्तो मौका आउँछ जसले फेरि एउटा समय, एउटा ठाउँ अनि एउटा क्षणलाई अनन्त सम्झनामा परिणत गरिदिन्छ।...

लुम्बिनीविरूद्ध काठमान्डुले जित्यो टस, को-को परे प्लेइङ-११ मा?

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ। टस जितेको काठमान्डुले पहिले ब्याटिङ गर्ने भएको छ। आजको खेलमा काठमान्डुले कुनै परिवर्तन गरेको छैन। लिगको अन्तिम खेल खेलेको टोलीलाई नै काठमान्डुले मैदान उतार्दै...

पुरानै मानसिकता र ढिलासुस्तीपूर्ण कार्यशैलीले कर्णालीको कमजोर भयो– मुख्यमन्त्री कँडेल

१ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार काम गर्ने क्षमता बढाउनु पर्ने बताएका छन्।  सुर्खेतको वीरेन्द्रनगरमा बुधबार आयोजित कर्णाली प्रदेश योजना आयोगले आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका...

राष्ट्रिय सभागृहमा नेकपाको जेनजी महोत्सव (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा जेनजी‍ महोत्सव गरेको छ। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको आयोजनामा काठमाडौंमा जेनजी महोत्सव गरेको हो।  बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित थिए।  संगठनका नेता कार्यकर्ता र जेनजी युवाहरू पनि महोत्सवमा...