विज्ञ भन्छन्: इक्विटीमा आधारित लगानी र नियामकीय सुधारतर्फ नेपाल अग्रसर होस्
अल्पविकसित राष्ट्र (एलडीसी)को सूचीबाट स्तरोन्नतीपछि वैदेशिक लगानी भित्र्याउन इक्विटीमा आधारित वित्तीय संरचना र नियामकीय सुधारमा नेपाललाई तुरून्तै अग्रसर हुन विज्ञहरूले आग्रह गरेका छन्। काठमाडौंमा एसिया इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) द्वारा आयोजित उच्चस्तरीय छलफलमा फेडरेसन अफ सेन्ट किट्स एन्ड...
