ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बर्दिया घटनाबारे प्रधानमन्त्री कार्कीले मागिन् माफी

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बर्दियाको बढैयाताल-४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुसमेत नरहेको घटनाले मर्माहत बनाएको बताएकी छिन्। उनीहरूको यो निर्णय हाम्रो समाज र राज्यका...

चुनाव हुनेमा अविश्वास बढेको छ : सभामुख घिमिरे

२३ मिनेट अघि   थाहाखबर

झापा : विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन्। वीरता जेसिज बिर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘संकटपछि देशको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शंका रहेको...

दाङमा पाँच हजार जनामा सिकलसेल एनिमिया रोगको परीक्षण गरिँदै

३७ मिनेट अघि   सेतोपाटी

दाङमा लक्षित समुदायका पाँच हजार जनामा सिकलसेल एनिमीया रोगको परीक्षण गरिने भएको छ ।  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले मंसिरदेखि बैशाख महिनासम्म जिल्लामा परीक्षण अभियान चलाउन थालेको हो । प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रिए संगै पहिलो पटक हाल सम्मकै ठूलो परिमान...

धादिङ दुर्घटना : घाइतेको संख्या ३५ पुग्यो, २ को अवस्था गम्भीर, सडक एकतर्फी खुल्यो

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटना हुँदा घाइते हुनेको संख्या ३५ पुगेको छ।  घाइते मध्ये २ जनाको अवस्था गम्भी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अवरुद्ध रहेको काठमाडौँ-मलेखु सडक एकतर्फी खुलाइएको धादिङ प्रहरीले थाहाखबरलाई जानकारी...

छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बन्दुकधारीहरूले शनिवार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ। आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन्।...

जेनजी युवाले आफ्ना उम्मेदवार तोक्न ढिला नगरौं

१ घण्टा अघि   सेतोपाटी

निर्वाचनको कार्यादेश पाएर गठन भएको वर्तमान सरकार निर्वाचनका लागि प्रतिबद्धताका साथ लागेको छ। चुनाव प्रजातन्त्रको सुन्दर रूप हो। पछिल्लो समय जेनजी लगायतले अगाडि सारेका माग पूरा गर्नका लागि चुनाव सबैभन्दा लोकतान्त्रिक बाटो हो। यो कानूनी रूपमा वैद्य बाटो पनि हो।...

सिड्नीको पबमा बिस्ट्रो चलाइरहेका अनिल

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली २० वर्ष पुग्‍दै गर्दा सन् २००७ को मार्चमा तनहुँका अनिल बसौला अस्ट्रेलिया गए। हस्पिटालिटी पढ्न अस्ट्रेलियाको सिड्नी गएका अनिलले सुरूआतदेखि नै रेस्टुरेन्टमा काम गरे। दिउँसोमा तीन दिन रेस्टुरेन्टको किचनमा काम गर्ने अनिल राति तीन दिन भने बारमा काम गर्थे।...

पार्टी सभापतिमा उम्मेदवारी दिन्छु, चाँडै देश दौडाहामा पनि जाँदैछु: गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन्। नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता...

म काठमाडौँबाटै चुनाव लड्छु : गगन थापा

१ घण्टा अघि   थाहाखबर

मलंगवा : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा आफूले काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन्। यसैगरी पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको थापाले बताएका छन्। महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार...

मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछ : माधव नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार मुलुकमा अब धुमधामका साथ समाजवाद आउने दावी गरेका छन्। जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका छन्। उनले मुलुकमा समाजवादको रटान लामो समयदेखि लाग्दै आए पनि नआएकोमा निराश रहेको...

कुन-कुन सवारी साधन ठोक्किएका थिए धादिङको चालिसेमा?

१ घण्टा अघि   सेतोपाटी

पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका-६ चालिसेमा ठोक्किएका सात वटै सवारी साधनको विवरण खुलेको छ। शनिबार अपराह्न सवा ४ बजे मूल सडकमा सात वटा सवारी साधन आपसमा ठोक्किएर एक थुप्रो भएका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश दाहालका...

यस्तो छ ५३ करोडमा बनेको ललितपुर महानगरको सुविधासम्पन्न प्रशासनिक भवन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

अत्याधुनिक सुविधासहित निर्माण गरिएको ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन भएको छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रशासनिक भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा ललितपुरका जनप्रतिनिधि, स्थानीय अगुवादेखि समाजसेवीसम्मको उल्लेख्य सहभागिता थियो। अत्याधुनिक सुविधासहित निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी र अपाङ्गता–मैत्री रहेको...

धादिङमा कसरी ठोक्किए एकै ठाउँमा ७ वटा सवारी साधन?

१ घण्टा अघि   सेतोपाटी

धादिङमा सात वटा सवारी साधन एकै ठाउँमा आपसमा ठोक्किएर दुर्घटना भएको छ। पृथ्वी राजमार्गस्थित धुनीवेशी नगरपालिका- ६ चालिसेमा चार वटा बस, दुइटा ट्रक र एउटा मोटरसाइकल एकै ठाउँमा ठोक्किएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी प्रकाश...

आफ्नो अन्तिम खेलमा चितवनलाई हराएसँगै पोखरा पाँचौ

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजमाथि ८ विकेटको जित निकालेको छ।  यससँगै प्लेअफबाट बाहिरिएको पोखराले ६ अंक जोड्दै पाँचौ स्थानमा रहेर यो सिजनको अन्त्य गरेको छ। यता चितवन भने छैटौं स्थानमा छ। भोलिको...

केपी ओलीको चेतावनी : पुराना दल सकिए भन्ने नठान्नुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न चेतावनी दिएका छन्। आज च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उनले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि...

एकै ठाउँमा ७ गाडी दुर्घटना अपडेट : २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटना हुँदा २७ जनालाई उद्धार गरी अस्पतालमा पठाइएको छ।  जिल्ला प्रहरी कार्यालय धादिङले थाहाखबरलाई दिएको जानकारी अनुसार अहिलेसम्म २७ जनालाई उद्धार गरिएको र २ जना गम्भीर भएकालाई थप उपचारका लागि...

पोखरासँग चितवन ८ विकेटले पराजित

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले हराएको छ।  चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो।  पोखराका लागि एडम रोसिङ्टनले सर्वाधिक ६५ रन बनाए। कप्तान कुशल भुर्तेल चार बनाएर आउट हुँदा अर्जुन कुमाल अविजित  रहँदै ४३ रन बनाए।...

विदेश गएर एक दुई डलर कमाएर सान देखाकी!

२ घण्टा अघि   सेतोपाटी

तिहारको लागि म नेपाल जाँदै थिएँ। म नेपाल जाँदैछु भन्ने कुरा मेरा केही आत्मीय साथीहरू र भाइबहिनीहरूलाई मात्रै थाहा थियो। एक साँझ उनीहरूलाई हाँसी–हाँसी भनेको थिएँ— 'तिमीहरूको सामान त केही लान्नँ, तर घरमा केही खबर पुर्‍याउनु छ भने भनेजति पुर्‍याइदिन्छु...

धादिङको चालिसेमा एकै ठाउँमा ठोक्किए ७ वटा सवारी साधन

२ घण्टा अघि   सेतोपाटी

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्। स्कुल बससहित चार वटा बस, दुइटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको...

दूरदराजमा सेवा पुर्‍याउने नेपाल आँखा अस्पतालको प्रतिबद्धता

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले सेवालाई थप गुणस्तरीय बनाउँदै दूरदराजसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ। आज यहाँ आयोजित अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले आँखा उपचारमा नयाँ प्रविधि भित्र्याउँदै गुणस्तरीय सेवा र भौतिक पूर्वाधार विकासमा उत्तिकै ध्यान...

धादिङको धुनिबेसीमा एकै ठाउँमा सातवटा गाडी दुर्घटना

२ घण्टा अघि   थाहाखबर

धादिङ: पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सातवटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्।  स्कुल बससहित चारवटा बस, दुईवटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक...

दफ्तरको ढोका

२ घण्टा अघि   सेतोपाटी

बिहान पाँच बजेको अर्लामले सुधांशुका आँखा खुल्छन्। बाहिर सडकमा गाडी गुडेको, हर्न बजेको र मानिसका गुनगुन आवाज सुनिन थालिसकेका हुन्छन्। उसलाई शौचालय जाने मन हुनाले बत्ती बाल्छ।  बत्ती बलेपछि उसको आँखा कोठाको भित्तामा झुण्डिएको दश वर्ष पुरानो क्यालेन्डरमा जान्छ। त्यो...

चितवनविरूद्ध पोखराका रोसिङ्टनको अर्धशतक

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : चितवन राइनोजविरूद्ध पोखरा एभेन्जर्सका एडक रोसिङ्टनले अर्धशतक प्रहार गरेका छन्।  चितवनले दिएको १२१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा उनले ३७ बलमा चार छक्का र तीन चौकाको मद्दतमा अर्धशतक हानेका हुन्। यसअगाडि उनले कर्णाली याक्सविरूद्ध शतक प्रहार गरेका थिए। उनले ५५ बलमा  ११ चौका  र छ...

भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प हो समाजवादः झलनाथ खनाल

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले विदेशिएका युवाहरुलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएका छन्। जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे।...