माटो व्यवस्थापन सरकारको प्राथमिकतामा छ : मन्त्री परियार
काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन्। १२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले माटो तथा मल परीक्षणका लागि केन्द्रीय कृषि प्रयोगशालाले...
