युवाशक्तिको हातमा सत्ता सुम्पिन तयार छौँ : प्रधानमन्त्री कार्की
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले समयमै चुनाव गराई युवाशक्तिलाई सत्ता सुम्पिन तयार रहेको बताएकी छिन्। ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौँमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्। उनले घोषित मितिमा निर्वाचन...
