आज अन्तर्राष्ट्रिय बैंक दिवस
काठमाडौँ : डिसेम्बर ४ अर्थात् अन्तर्राष्ट्रिय बैंक दिवस हो। राष्ट्रसंको आह्वानमा विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइन्छ। बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयन, जलवायु अनुकुल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको...
