विराटनगरविरूद्ध लुम्बिनीका डी आर्की सर्टको अर्धशतक
काठमाडौं : विराटनगर किङ्सविरूद्ध लुम्बिनी लायन्सका डी आर्की सर्टले अर्धशतक प्रहार गरेका छन्। १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि उनले ३९ बलमा ५ चौका र २ छक्काको मद्दतले अर्धशतक प्रहार गरेका हुन्।
