प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
प्रतिनिधि सभा विघटन विरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ। बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको...
