निजी क्षेत्र माथिको आक्रमण कुनै पनि हालतमा ठिक होइन: अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्। ‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो। निजी क्षेत्रले निश्चित...
