पुस २५ देखि सुरू हुने राष्ट्रिय लिग सकिएको एक महिनापछि ए डिभिजन लिग
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६ वटा ए डिभिजन क्लब र चार वटा एन्फा प्रेसिटेन्ड कप गरी कुल १० टोलीबीच आयोजना गर्न लागेको राष्ट्रिय लिग फेरि सारेको छ। यसअघि पुस ६ गते गर्ने भनिएको लिग अब २५ गतेदेखि गर्ने...
