रूस-युक्रेन युद्धका लागि पोल्याण्ड र बाल्टिक राष्ट्रलाई दोष दिएकी थिइनँ- मर्केल
जर्मनीकी पूर्वचान्सलर एन्गेला मर्केलले रूस-युक्रेन युद्धका लागि आफूले पोल्याण्ड र बाल्टिक राष्ट्रहरूलाई आंशिक दोष दिएको आरोपलाई खण्डन गरेकी छन्। हंगेरीको एक सञ्चार माध्यमसँग अक्टोबरमा दिएको अन्तर्वार्तामा २०२१ मा युक्रेनको सीमा नजिक रूसले सेनाको तैनाथी बढाएपछि मर्केल र फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोंले रूसी...
