दुई वर्षपछि पर्दामा आकाश श्रेष्ठको 'सरप्राइज', तर 'केमियो' भूमिकामा मात्र!
कुनै समय आफ्नो चकलेटी लुक्स र रोमान्टिक छविका कारण निर्माताहरूको रोजाइमा पर्ने गरेका अभिनेता हुन्- आकाश श्रेष्ठ। तर, विगत दुई वर्षयता उनी ठूलो पर्दाबाट टाढै थिए। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'हर्ष' मार्फत भने दर्शकले आकाशलाई पुनः हलमा देख्न पाउने भएका छन्।...
