ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रातो मसी छ्याप्ने प्रयास गरिएकामा महेश बस्नेतको चिन्ता

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफू चढेको गाडीमा आज बिहान मोरङको विराटनगर विमानस्थल परिसरमा रातो मसी छ्याप्ने प्रयास भएकामा चिन्ता व्यक्त गरेका छन्। नेता बस्नेतले मसी छ्याप्ने दुई युवा अर्पित कुँवर र सञ्जोग गौतम नेपाल...

नेतृत्वमा नरहने घोषणा गर्दै बाबुरामले भने : पार्टीको कामकारबाहीमा हस्तक्षेप पनि गर्दिनँ

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पार्टीको कुनै कार्यकारी पदमा नरहने घोषणा गरेका छन्। आइतबार विभिन्न घटकसँग एकता भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कुनै कार्यकारी पदमा नरहने र कामकारबाहीमा हस्तक्षेपसमेत नगर्ने प्रतिबद्धता उनले जनाएका हुन्।  एकता घोषणा सभा...

१० वर्ष कैद तोकिएका फरार कैदी पक्राउ

१५ मिनेट अघि   सेतोपाटी

१० वर्ष कैद तोकिएका एक जना फरार कैदी पुनः पक्राउ परेका छन्।  बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरका ३१ वर्षीय बसिर अली साइ पुनः पक्राउ परेका हुन्।  बलात्कार मुद्दामा १० वर्ष कैद तोकिएपछि सजाय भुक्तान गरिरहेका उनी गत भदौ २४ गते  जेनजी...

पत्रकार दीपेन्द्र खनिया बसेकै घरमा मृत भेटिए

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पत्रकार दीपेन्द्र खनिया आफू बसेकै घरमा मृत भेटिएका छन्। काठमाडौँको बानेश्वरस्थित थापागाउँमा बस्दै आएका उनको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईले थाहाखबरलाई जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले...

'चुनावअघि कांग्रेसले महाधिवेशन नगरे जनतामा जाने आधार सिध्दिन्छ'

३२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय समितिले महाधिवेशनबारे निर्णय लिन सकेको छैन। शेरबहादुर देउवा नेतृत्वको यो केन्द्रीय समितिको कार्यकाल मंसिर मसान्तमा सकिँदैछ। त्यसैले १५ औं महाधिवेशन गर्नुपर्ने आवाज कांग्रेसभित्र बलियो बन्दै गएको छ।  ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेका छन्। तर...

जब्बर पूँजीवादविरुद्ध लड्न युवाहरूलाई अघि सारेका हौँ : राम कार्की

३५ मिनेट अघि   थाहाखबर

काठमाडौं : वामपन्थी नेता राम कार्कीले पूँजीवाद जब्बर बनेको भन्दै त्यसविरुद्ध लड्न युवाहरूलाई अघि सारेको बताएका छन्। आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा उनले यस्तो धारणा राखेका हुन्।  तत्कालीन माओवादी केन्द्रभित्रको प्रसंग जोड्दै नेता कार्कीले प्रयास गर्दा पुराना नेतृत्वलाई प्रतिस्थापन...

प्रभासबीना नै भयो 'स्पिरिट' को मुहूर्त, सेटमा चिरञ्जीवी र तृप्ति

३५ मिनेट अघि   सेतोपाटी

भारतीय निर्देशक सन्दीप रेड्डी वांगा र अभिनेता प्रभासको आगामी फिल्म 'स्पिरिट' को छायांकन औपचारिक रूपमा सुरू भएको छ। निर्माण पक्षले आइतबार फिल्मको टिमका साथ मुहूर्त गरेको हो। मूहुर्तमा निर्माता भूषण कुमार र अभिनेत्री तृप्ति डिमरी उपस्थित रहे। अभिनेता चिरञ्जीवी मुख्य अतिथिका रूपमा...

२०४७ सालको संविधान कार्यान्वयनको माग गर्दै प्रदर्शन

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : विसं २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ। आइतवार दिउँसो माइतीघर मण्डलामा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो।  प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन्। त्यस्तै रोजगारीको ग्यारेन्टी...

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन ?

४३ मिनेट अघि   थाहाखबर

काठमाडौं : यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’। जसअनुसार आज कुनै पनि खेलको तालिका छैन। कूल ३२ मध्ये आठ खेल भइसकेका छन्। विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल...

उच्च करका कारण भारतीय मूलका अर्बपति लक्ष्मी मित्तलले बेलायत छोड्ने!

५२ मिनेट अघि   सेतोपाटी

लामो समयसम्म बेलायतको सबभन्दा धनी व्यक्ति रहेका भारतीय मूलका व्यापारी लक्ष्मी मित्तलले उच्च करका कारण बेलायत छोड्ने भएका छन्। सत्तारूढ लेबर पार्टीले अति धनीहरूलाई लाउने कर प्रणालीमा गरेको परिवर्तनको कारण मित्तलले बेलायत छोड्ने भएको भनेर उनी निकट स्रोतहरूको हवाला दिँदै...

पितृस्मरणको रात: आस्थाले धानेका शरीर, सहनशीलताले धानेको परम्परा!

५३ मिनेट अघि   सेतोपाटी

मंसिरको चिसो रात, बागमती किनारको कुहिरो, बत्तीले उज्यालो पाइरहेको पाशुपत क्षेत्र— यही वातावरणभित्र यो वर्ष पनि बाला चतुर्दशीको आस्था चम्किलो देखियो। रात गहिरिँदै जाँदा पनि मानिसहरूको उत्साह घट्ने हैन बरु झन्-झन् बढ्दै गइरहेको थियो। विशेष गरी वृद्ध–वृद्धाहरूको धैर्य हेर्दा लाग्थ्यो—...

अदालतको अवहेलना : प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने आदेश

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। राजदूत फिर्ताको निर्णयमा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए। सोही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको...

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

५५ मिनेट अघि   सेतोपाटी

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको जिल्ला परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनकाअनुसार खनियाँ झुण्डिएको अवस्थामा फेला परेका हुन्। ‘मुचुल्काको काम भइरहेको छ,’ एसपी भट्टराईले भने। खनियाँ...

२६ सयमा बस्यो नेप्से, २० दिनपछि ६ अर्बमाथिको कारोबार

१ घण्टा अघि   सेतोपाटी

आइतबार पटक पटकको प्रयासपछि नेप्से परिसूचक २६ सयको विन्दुमा अडिएको छ। अन्तरदिनको कार्यक्रममा नेप्से परिसूचक एकाध पटक नै २६ सयको विन्दुमा पुग्दै ओर्लदै गरेपछि बजार बन्द हुँदा २६००.२२ को विन्दुमा अडिएको हो। अघिल्लो दिनको तुलनामा नेप्से ३९.९२ अंकले बढेको हो।...

स्वास्थ्य मन्त्रालयको कर्मचारीलाई निर्देशन : कुनै पनि राजनीतिक गतिविधिमा नलाग्नू

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारीप्रति कडाइ गर्न सुरु गरेको छ। विशेषगरी मन्त्रालय मातहतका स्वास्थ्यकर्मीहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा नलाग्न मन्त्रालयले सूचना नै जारी गरेर निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी गरिएको विज्ञप्तिमा प्रचलित...

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणाः पूर्वप्रधानमन्त्री भट्टराई अभिभावकीय भूमिकामा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ।  आइतवार काठमाडौंमा एक कार्यक्रमका बीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा...

सामूहिक रुपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छः सन्तोष परियार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकताबद्ध नभए देश जनताको नरहन सक्ने बताएका छन्।  आइतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सधैँ गरिब भइरहनुको कारण नेतृत्व वर्गले जनतालाई...

जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज पनि लजाउने अभिव्यक्ति होः सुदन किराती

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सुदन किरातीले जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गरेका छन्। आइतवार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले जेनजी विद्रोह विदेशीको कारणले नभइ...

मंसिर १२ गते माइतीघरमा सबै मन्त्रीलाई निम्तो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरूको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ। आइतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई अभियानले माइतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो।  उनीहरूले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन...

जनमत पार्टी त्यागेर नाउपानेमा प्रवेश

१ घण्टा अघि   सेतोपाटी

जनमत पार्टी त्यागेर दुई जना नागरिक उन्मुक्ति पार्टी नेपालमा पार्टी प्रवेश गरेका छन्।  आइतबार काठमाडौंस्थित नागरिक उन्मुक्ति पार्टी नेपालको पार्टी कार्यालयमा राखिएको कार्यक्रममा जनमत पार्टीका सुदूरपश्चिम प्रमुख प्रेमबहादुर चौधरी र कोशी प्रदेश प्रमुख बुद्धिराज न्यौपाने आफ्नो पार्टीमा प्रवेश गरेको नाउपानेका संरक्षक...

प्रलोपाको कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालसम्म मात्रै रहने

१ घण्टा अघि   सेतोपाटी

नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था गरेको छ।  आइतबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रममा घोषणा पत्र पढेर सुनाउँदै नेता जनार्दन शर्माले पार्टीभित्र एक व्यक्ति एउटा मात्रै कार्यकारी पदमा रहन सक्ने व्यवस्था...

एलिना चौहानले ल्याइन् 'बाँचेकै छु केरे' (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

गायिका एलिना चौहानले नयाँ गीत ‘बाँचेकै छु केरे’ युट्युबमा सार्वजनिक गरेकी छन्। आफ्नो एकल स्वर रहेको गीत एलिनाले केही दिनयता मेला-महोत्सवमा समेत प्रवद्र्धन गरिरहेकी थिइन्।  यो गीतले विगतको बन्धनबाट मुक्त भएर आफूले स्वतन्त्र भएर जीवनको मज्जा लिइरहेको कुरा गर्छ। जीवनमा...

सडकमा सहकारी पीडित, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले आज आइतबार पनि धर्ना दिएका छन्।  सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको उनीहरूले बताएका...

डा. प्रकाशराज रेग्मी भन्छन्– यी हुन् उच्च रक्तचापका बिरामीले गर्ने ७ गल्ती

१ घण्टा अघि   सेतोपाटी

कुरा २०६० सालतिरको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. प्रकाशराज रेग्मी वीर अस्पतालमा काम गर्थे। साताको दुई दिन गंगालालमा बिरामी हेर्न पनि जान्थे। उच्च रक्तचापका बिरामीलाई परामर्श र उपचारमा सधैं भ्याइनभ्याइ भइरहेको त्यो बेला एकाएक बिरामी संख्या घट्न थाल्यो। फलोअपमा आउन भनिएका बिरामीले कुनै खबर गरेनन्। अस्पतालमा बिरामी...