हरेक बलमा छक्का हान्ने सोचले मैदान छिरेका थिए कीर्तिमानी शतक प्रहार गरेका वाट
शुक्रबार सेतोपाटीसँग कुरा गर्दै कर्णाली याक्सका कप्तान सोमपाल कामीले भनेका थिए— हामीले स्कटल्यान्डका उत्कृष्टमध्येका एक मार्क वाटलाई पाएका छौं। उनले देशको प्रतिनिधित्व गर्दा बलरको भूमिका गर्छन्। तर उहाँको प्रतिभा अरू पनि छ। त्यो हाम्रो लागि काम लाग्छ। नभन्दै वाटले शनिबार...
