लुम्बिनी लायन्सविरूद्ध कर्णालीले पहिले बलिङ गर्ने
काठमाडौं : लुम्बिनी लायन्सविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ११:१५ बजे हुने पहिलो खेल हुँदैछ। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ। लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले...
