सकियो नामावली दर्ता, कति थपिए मतदाता ?
काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सकिएको छ। यसअघि कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि...
