जनताका अधिकार जोगाउन एमाले सडकमा : छविलाल विश्वकर्मा
काठमाडौँ : नेकपा एमाले सचिव छविलाल विश्वकर्माले जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको र ठूलो त्याग र बलिदानबाट प्राप्त संविधान जोगाउन सडकमा उत्रिएको दावी गरेका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै...
