भारतबाट आयो नयाँ मूल्य, हेरफेर भयो पेट्रोल–डिजेलको भाउ
सरकारले पेट्रोल र डिजेलको भाउ बढाएको छ। नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आइतबार राति एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल/मट्टीतेलको तीन रूपैयाँ बढाएको जनाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको खरिद मूल्य अनुसार निगमले...
