त्रिविको जग्गा हिनामिनामा अख्तियारले थाल्यो छानबिन
काठमाडौं : देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा अतिक्रमण र हिनामिना भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले यस विषयमा अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। उनले थाहाखबरसँग भने,‘शिक्षा मन्त्रालयबाट...
