गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति
गुल्मी : आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ। सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ बजेसम्म र मध्याह्न १२ देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन...
