ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सास र स्मृतिको लडाइँ!

६ मिनेट अघि   सेतोपाटी

उ यहीँ छे, यतै कतै छे, तर हामी एक हुने सूत्र कतै भौँतारिरहेको छ उसको हृदयमा मेरो थोरै अंश छ मेरो मनमा उसको अनन्त आगो सल्किरहेको छ। थोरै सम्झना, थोरै स्पर्श तर हामी कहिल्यै एक हुन नसक्ने संघर्ष- मन भाँचिन्छ,...

सरकारले दिएको पैसाले बसभाडा तिर्न पुग्दैन : सांसदहरू

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : संघीय सांसदहरूले आफूले पाउँदै आएको सुविधा निकै कम भएको भन्दै गुनासो गरेका छन्। स्वकीय सचिवको सुविधा काटेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।​ राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूले  मंगलवारको बैठकमा बोल्दै गुनासो गरेका हुन्। सरकारले...

वडा, पालिका तहसम्म एमाले युवा संघले युथ फोर्स गठन गर्ने

१५ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले टोलटोलसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ। कात्तिक २३ र २४ गते बसेको संगठनको केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षाको परिस्थितिलाई मध्यनजर...

'यो सिन्दूर कसको?'

२० मिनेट अघि   सेतोपाटी

बुढाबुढीहरू लहरै बसिरहेको पेटीमा फेरि अर्को एउटा साँझ खस्यो। बाघचाल खेल्दै गरेका दुई वृद्धहरूले सबै ढुङ्गाहरू एकातिर थुपारे, भोलिको लागि। अघिका बाघ एकक्षणमा ढुङ्गा बनेर हो कि अरू कारण, खेल हेर्दै गरेकी बुढीमान्छे जसको मुखमा केवल दुई थान दाँत बाँकी...

मधेश प्रदेश सरकार गठनविरुद्ध सांसदहरूको धर्ना

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशमा सरकार गठनको प्रक्रियाविरुद्ध सात राजनीतिक दलका सांसदहरूले विरोध प्रदर्शन शुरु गरेका छन्। नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका सात राजनीतिक दलका सांसदहरूले मधेश प्रदेशसभा भवनअगाडि धर्ना दिएका हुन्। सात राजनीतिक दलहरूले...

कांग्रेसलाई धोका दिँदा एमालेलाई आइलागेको आपत!

५५ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा विगतको सत्ता साझेदार नेपाली कांग्रेसलाई धोका दिँदा नेकपा एमालेलाई अहिले आपत आइलागेको छ। प्रदेश प्रमुखको गरिमा र प्रतिष्ठाकै मानमर्दन गर्दै बर्दिबासको होटलमा नियुक्ति र शपथ लिएर एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बने पनि प्रदेशसभामा उनको बहुमत पुग्दैन। एमालेको आफ्नै सदस्य २५...

देउवानिकट ज्ञानेन्द्र कार्कीको सुझाव- चुनावअघि नीति महाधिवेशन गरौं

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आमनिर्वाचनअघि नीति महाधिवेशन गर्न सुझाव दिएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले विशेष महाधिवेशन माग गरेका ५४ प्रतिशत र बाँकीलाई पनि समेटेर चुनावअघि नीति महाधिवेशन गर्न सुझाव दिएका हुन्। विकास,...

लुम्बिनीले विवेक यादवको स्थानमा सुमित महर्जनलाई भित्र्यायो

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले ब्याटर सुमित महर्जनलाई भित्र्याएको छ।  यसअघि अक्सनमार्फत टोलीमा भित्रिएका विवेककुमार यादव घाइते भएपछि लुम्बिनीले सुमितलाई टोलीमा स्थान दिएको हो।  लुम्बिनीले विवेकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ भने सुमितबाट...

तोकियो कोरियन भाषा परीक्षाको मिति, दुई घण्टाअघि परीक्षा केन्द्र पुग्नुपर्ने

१ घण्टा अघि   सेतोपाटी

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको मिति तोकिएको छ। इपिएस शाखाले आगामी मंसिर १ गतेदेखि परीक्षा हुने जनाएको हो। परीक्षार्थीहरूले निर्धारित मिति र समयमा बायोमेट्रिक भेरिफिकेसनका लागि दुई घण्टा अगाडि परीक्षा केन्द्र राष्ट्रिय ब्यावसायिक प्रशिक्षण...

आजको तस्वीर : माछापुच्छ्रे हिमाल र जहाज

१ घण्टा अघि   थाहाखबर

कास्की : पोखरा महानगरपालिका९१४ छिनेडाँडाबाट मङ्गलबार बिहान मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमाल र उड्दै गरेको जहाज।

एमालेले पालिकामा देखाएको शक्ति (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले मंगलबार ७५३ वटै पालिका जनप्रदर्शन गरिरहेको छ। संविधानको रक्षा र प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा बोकेर आधारभूत तहमा जाने एमालेले निर्णय गरेको छ। एमाले सचिवालय र केन्द्रीय कमिटी बैठकले वडा तहसम्मै जनपरिचालन गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा...

जेनजी आन्दोलनका सहिद परिवार : सहिदको सपना पूरा हुनुपर्छ!

१ घण्टा अघि   थाहाखबर

धनकुटा : जेनजी आन्दोलनको पहिलो दिन गत भदौ २३ गते काठमाडौंमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु भयो। जसमध्ये एक थिए धनकुटाको पाख्रीवास नगरपालिका वडा नं. १० चुम्बाङस्थितदाङसिङका ६४ वर्षीय ‘सातपारुहाङ’भनिने छत्रमान कुथुमी। २३ गते मृत्यु भएकाकुथुमीको भदौ ३१ गते चुङमाङ...

सरकारले नै मनोविमर्शकर्तालाई गरेको विभेद!

१ घण्टा अघि   सेतोपाटी

सामान्य अर्थमा परामर्श भनेको सल्लाह दिने हो। कुनै विषयमा विज्ञ व्यक्तिले अरूलाई परामर्श दिन सक्छ। उदाहरणका लागि विदेश जाने परामर्श, कानुनी परामर्श आदि। तर परामर्शले मनोवैज्ञानिक पक्षलाई नसमेट्ने हुँदा मनोविमर्श भनि नामाकरण गरिएको छ। मनोविमर्श भनेको मनमा समस्या भएको व्यक्ति...

संविधान रक्षाका लागि कांग्रेस निर्वाचनमा होमिनुपर्छ: ज्ञानेन्द्र कार्की

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संविधान रक्षाका लागि पार्टी निर्वाचनमा होमिनुपर्ने बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कार्कीले भने, ‘अहिले हुने निर्वाचनले नै यो पद्धतीलाई जोगाउनेछ, ताजा जनमतबाट नै हामीले देशमा स्थायित्व तथा जनताको चाहनाअनुसार...

शहीदभूमिकाे खाल्सा क्षेत्रमा पापानी चाड सुरू

१ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटाको शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका राई जातिको पापानी चाड सुरू भएको छ। नयाँ बाली भित्र्याएको खुसियालीमा पापानी चाड मनाउने गरिन्छ। कार्तिक शुक्ल पूर्णिमापछिको पहिलो मंगलबार शहीदभूमि गाउँपालिका–३ को साकेन्वाथानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड...

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : महालक्ष्मीविकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरूलाई विशेष अफर र लाभहरू प्रदान गर्ने गरी सहकार्य भएको छ। ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरूलाई अझ विस्तार गर्दै...

७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ: प्रकाश स्नेही

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले भने, ‘आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ।’ उनी महामन्त्री गगन थापा संयोजक रहेको...

धर्मेन्द्रबारे आइरहेका खबरको परिवारद्वारा खण्डन

१ घण्टा अघि   सेतोपाटी

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यलाई लिएर चलिरहेका अड्कलबाजी र मिडियामा आएका खबर झुटो रहेको परिवारले बताएको छ। धमेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले ती खबरहरूको खण्डन गरेका छन्। धर्मेन्द्रको स्वास्थ्य अवस्था स्थिर रहेको उनीहरूले बताएका छन्।  हेमा मालिनीले...

बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौं उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ।  यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ। विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि...

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

२ घण्टा अघि   थाहाखबर

झापा : यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ।  आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो। पहिलो...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप अस्वीकार

२ घण्टा अघि   थाहाखबर

थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ । कम्बोडियाको गृहयुद्धको लगभग...

होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा

२ घण्टा अघि   थाहाखबर

चितवन : ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रसहित नेपाली हस्पिटालिटी उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा सञ्चालनमा ल्याउने भएको छ। नयाँ शाखाको उद्घाटनसँगै तीन दिनसम्म वृहत नेपाली खाना प्रवर्द्धन (Food Exhibitio) बृहत...

साहस ऊर्जाले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

२ घण्टा अघि   सेतोपाटी

साहस उर्जा लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।  कम्पनीको सञ्चालक समितिको कात्तिक २४ गतेको बैठकले २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको हो। लाभांश...

शोभित बस्नेत निर्देशित फिल्म 'पीआर' जापानमा पनि प्रदर्शन हुने

२ घण्टा अघि   सेतोपाटी

आगामी मंसिर २६ गते नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म 'पीआर' ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ।  जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना डिजिटलले 'पीआर' को प्रदर्शन अधिकार खरिद गरेको हो। निर्देशक शोभित बस्नेतका अनुसार, जापानका लागि फिल्म राम्रो रकममा...