ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरीवृत्त महाराजगञ्जको भवनमा आगजनी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि आक्रमणमा संलग्नलाई खोजतलास गर्ने क्रममा प्रहरीले भोजपुर घर...

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेको छ। सभासद् रेणु चन्द, डा बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५०...

नयाँ आईजीपीको खोजी शुरु‚ कसले सम्हाल्ला प्रहरीको कमाण्ड

२ घण्टा अघि   थाहाखबर

अप्सरा बोहराकाठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले अवकाश पाउने दिन नजिकिदै जाँदा नयाँ आईजीपीको खोजी शुरु भएको छ। तीसवर्षे सेवा अवधि पूरा गर्दै खापुङ अवकाशमा जान लागेका हुन्। उनी नेतृत्वमा रहँदा भदौ २३ को जेनजी आन्दोलनमा ७६ जनाको...

मधेश प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्। मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार...

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि संविधानको कुन धारा प्रयोग गर्ने?

३ घण्टा अघि   सेतोपाटी

मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी सुरू भएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेकपा (एमाले) नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बढेपछि अन्य दलहरू एकजुट भएका छन्। यसका लागि नेपाली कांग्रेसले पनि विपक्षी गठबन्धनलाई...

स्वर्णिम वाग्लेलाई प्रश्न– संसारमै नभएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री नेपालमा सफल हुन्छ?

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने साशकीय व्यवस्थाको प्रस्तावलाई नै निरन्तरता दिएको छ।  कात्तिक २१ र २२ गते सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले सांसदको भूमिका विधायकीमात्रै रहने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले आफ्ना...

काभा यु–१९ च्याम्पियनसिपमा नेपाल बन्यो उपविजेता

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : किर्गिस्तानसँग पराजित भएपछि नेपाल काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा ​उपविजेता बनेको छ।  श्रीलङ्काको कोलम्बोमा आज भएको फाइनलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो। पहिलो सेट नेपालले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा किर्गिस्तानले नेपाललाई २०–२५...

राजनीतिक गतिवधिमा संलग्न हुने शिक्षकलाई बर्खास्त गर्ने शिक्षामन्त्री पुनको चेतावनी

३ घण्टा अघि   सेतोपाटी

शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ। शिक्षा मन्त्री महावीर पुनले आइतबार एक विज्ञप्ति जारी गरी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका हुन्।  ‘सरकारी सेवामा...

दाङमा प्रहरी कार्यालय तोडफोड र आगजनी आरोपमा ९ जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा दाङका प्रहरी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। दाङका विभिन्न प्रहरी कार्यालय तथा सरकारी भवनमा आगजनी तथा तोडफोड गरेको आरोपमा पक्राउ परेका ९ जनालाई आइतबार सार्वजनिक गरेको हो। दुई दिनको...

आगामी निर्वाचनबाट देशकै ठूलो पार्टी बन्ने वर्षमानको दावी

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरूको पार्टीले आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट जित्ने दाबी गरेका छन्। निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले आफूहरू आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने पनि...

च्याम्पियन बन्ने सुदूरपश्चिम रोयल्सको लक्ष्य

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली क्रिकेट समर्थक र खेलप्रेमीले प्रतीक्षा गरिरहेको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आयोजनाको सँघारमा छ। एनपिएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने तयारी भइरहेको छ। जुन आगामी मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु हुनेछ।...

काभा महिला यू–१९ भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेता

४ घण्टा अघि   सेतोपाटी

नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित बनेको छ।  आज श्रीलंका भएको फाइनलमा भिडन्तमा नेपालले किर्गिस्तानसँग ३-२ को सेटमा पराजय भोगेको हो।  पहिलो सेटमा नेपाल २५-२२ ले विजयी भयो। दोस्रो सेटमा नेपाल २५-२५ ले हार्‍यो। तेस्रो सेटमा २५-२१...

दुई महिनापछि पुरानै प्रणालीबाट सर्वसाधरणलाई सिंहदरबारको गेटपास

५ घण्टा अघि   सेतोपाटी

भदौ २४ को आन्दोलन तथा तोडफोडपछि बन्द रहेको सिंहदरबारको गेट पास पुन: सुरू गरिएको छ। सिंहदरबारको दक्षिण गेट नजिकैबाट दिँदै आएको गेटपास आइतबारदेखि पुन: दिन थालिएको हो। भदौ २४ गते सिंहदरबारमा आगजनी हुँदा गेट पास दिने प्रणालीमा समेत क्षति पुगेको थियो। ...

पूर्व सांसद तथा पूर्वपदाधिकारीका सुविधा फिर्ता गर्न सरकारको ताकेता

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर दबाब दिइरहेको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले उक्त जानकारी दिएका हुन्। संसद् सचिवालय भने सकेसम्म सुविधा दिने पक्षमा रहेको महासचिव पद्मप्रसाद पाण्डेयले खुलासा गरेका छन्। कतिपय कानूनी बन्धन...

साढे ३ अर्बमा खुल्यो नयाँ पाँचतारे हायात प्यालेस

५ घण्टा अघि   सेतोपाटी

रूपन्देहीमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो। सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन...

लिङ्देनले भेटे दुई पूर्वअध्यक्ष, पार्टीभित्रका असमझदारी मिलाएर केन्द्रीय समिति बैठक गर्ने

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीसँग परामर्श गरेका छन्। अध्यक्ष लिङ्देनले आज दुई पूर्वअध्यक्षसँग पार्टीभित्रका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेको राप्रपाले जनाएको छ। भेटमा पार्टीभित्र देखा परेका असमझदारीलाई मिलाएर केन्द्रीय...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका निरन्जन पक्राउ, के थियो भूमिका?

५ घण्टा अघि   सेतोपाटी

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेल छन्। उनी शरणार्थी प्रकरणमा संलग्नहरूमध्ये महत्वपूर्ण...

ओलीको निर्देशन : सरकारले अनुमति नदिए पनि युवाहरू सडकमा उत्र

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका युवाहरूलाई सडकमा उत्रन निर्देशन दिएका छन्। अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन आदेश दिएका हुन्। आइतवार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको...

महाराजगन्जमा प्रहरीको हत्या आरोपमा थप एक जना पक्राउ, पेस्तोल बरामद

५ घण्टा अघि   सेतोपाटी

प्रहरी वृत्त महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पक्राउ पर्नेमा भोजपुरका इन्द्रबहादुर राई छन्। उनलाई शनिबार...

वार्षिक दुई हजार नेपाली जलेरै ज्यान गुमाउँछन्

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा जलनसम्बन्धी स्वास्थ्य समस्या बढ्दै जान थालेको छ। नेपाल जलन फाउन्डेशनका अनुसार साना ठूला प्रकृतिका गरेर नेपालमा वार्षिक ५० हजार मानिसले जलनसम्बन्धी स्वास्थ्य समस्या भोगिरहेका छन्। यसमध्ये १५ सयदेखि दुई हजार हाराहारीमा जलनका विरामीले समयमै प्रभावकारी उपचार नपाएर ज्यान गुमाउने गरेका छन्।...

सर्‍यो राप्रपाको केन्द्रीय समिति बैठक

६ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक सरेको छ। कात्तिक २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक सारेर मंसिर २४ र २५ गतेका लागि पुर्‍याइएको हो। महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरूङले आज एक विज्ञप्ति जारी गरी...

काठमाडौँ महानगरमा सिल्भर भोलेन्टियर कार्यक्रम प्रारम्भ

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौं महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरूले सेवानिवृत्त जीवनमा सेवा कालको ज्ञान, सीप र अनुभव उपयोग गर्ने अवसरले हर्षित बनाएको प्रतिक्रिया दिएका छन्। आज(आइतबार) महानगरपालिकाको सभाकक्षमा आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूले यसरी खुसी व्यक्त गरेका हुन्। उनीहरूसँगको परिचयात्मक...

‘डोनभ्यू’मा हेर्नुस् २७ दिनमा एनपिएलका ३२ खेल हुने स्वरूप फेरिएको त्रिवि मैदान

६ घण्टा अघि   सेतोपाटी

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरू हुँन अब ८ दिन मात्र बाँकी छ। ८ फ्रेञ्चाइज टोलीबीच मंसिर १ देखि २७ गतेसम्म हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ। यसपटकदेखि दर्शकहरूले प्यारापिटको सिटमा बसेर क्रिकेट हेर्न पाउनेछन्। गत...

भाटभटेनीमा च्यापिएका अर्का मजदुरको पनि उद्धार (तस्बिरहरू)

६ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा भवन भत्काउनेक्रममा फसेका अर्का मजदुरको पनि उद्धार भएको छ। आइतबार दिउँसो साढे ३ बजेतिर भाटभटेनीको भग्नावशेष पर्खाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भवनतर्फ खसेको हो। उक्त पर्खाल खस्दा यसअघि घाइते भएका दुई जनाको उद्धार गरी अस्पताल पठाएको...