काभा महिला भलिबल : नेपाल फाइनलमा
काठमाडौँ : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा) यु–१९ महिला च्याम्पियनसिपमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। कोलम्बोमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो। नेपालले माल्दिभ्समाथि पहिलो...
