म्याग्दीको कोसेली टिमुरका परिकार
म्याग्दी : मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किने। काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लगिन्। “मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले...
