करेन्ट लागेर युवकको मृत्यु
रूकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले बताए। आठबिसकोट–३ मा शुक्रबार दिउँसो इन्टरनेटको तार जोड्ने क्रममा विद्युत तार छुन पुग्दा...
