कांग्रेसमा महाधिवेशन बहस : चुनावअघि नै भन्ने मत बलियो, कमजोर हुँदै संस्थापन पक्ष
काठमाडौँ : नेपाली कांग्रेसमा १५औँ महाधिवेशन बहस उत्कर्षमा छ। यसअघि सर्ने निश्चित जस्तै भएपछि सेलाइसकेको महाधिवेशन बहस जेनजी आन्दोलनले जगाइदिएको हो। अहिले कांग्रेसमा ‘महाधिवेशन फागुन २१ को चुनावअघि कि पछि’ भन्ने बहस चर्किएको छ। संस्थापन पक्ष चुनावलाई नै देखाएर महाधिवेशन धकेल्न चाहन्छ भने...
