निर्वाचन आयोग पुगेर विप्लवले भनेः मुलुकमा निर्वाचनको वातावरण बनिसकेको छैन
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रमचन्दले निर्वाचनको वातावरण बनिनसकेको टिप्पणी गरेका छन्। शुक्रवार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगमा दल दर्ताको लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर गर्न पुग्नुभएका उनले सञ्चारकर्मीमाझ अहिलेसम्म निर्वाचनको वातावरण बन्न नसकेको कुरा तथ्य भएको प्रतिक्रिया दिएका...
