पटक-पटक रिलिज सरेको 'अभिमन्युः च्याप्टर १' अब मंसिर १८ मा
फिल्म 'अभिमन्यु: च्याप्टर १' ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। पटक-पटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको फिल्म मंसिर १८ गते रिलिज हुने भएको हो। निर्माण टिमले बिहीबार नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो। जेनजी आन्दोलन, बाढी...
