ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वीरगञ्ज नाका हुँदै  तीन महिनामा भित्रिए आठ अर्ब ७० करोडका गाडी

२५ सेकेन्ड अघि   थाहाखबर

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामाआठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न  थरिका सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व संकलन भएको छ।  वीरगञ्ज भन्सार...

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

१० मिनेट अघि   थाहाखबर

काठमाडौं :  राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ।  विभागले आइतबार साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र...

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ​जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबारदेखि जारी बैठकको दोस्रो दिन आज केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले बैठकको एजेण्डामा आआफ्नो धारणा राख्ने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण...

भारतले पहिलोपटक जित्यो आइसिसी महिला विश्वकप

२४ मिनेट अघि   सेतोपाटी

आइसिसी महिला एकदिवसीय विश्वकपको उपाधि भारतले जितेको छ। गएराति भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई  ५२ रनले पराजित गर्दै भारतले विश्वकप जितेको हो। जितसँगै भारतीय महिला टोलीले इतिहास रचेको छ। एकदिवसीय विश्वकपमा ऊ पहिलोपटक च्याम्पियन बनेको हो। भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित...

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो दुईतर्फी

३० मिनेट अघि   सेतोपाटी

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै...

अमेरिकी डलरको मूल्य स्थिर

३९ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंक १७६ रुपैयाँ १७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १०...

अफगानिस्तानमा मध्यरातमा ६.३ म्याग्निच्युडको शक्तिकाली भूकम्प

५४ मिनेट अघि   सेतोपाटी

अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा...

महोत्तरीमा एमालेको पार्टीले प्राप्त गरेको भोटभन्दा बढी संगठित सदस्य

५९ मिनेट अघि   सेतोपाटी

महोत्तरी जिल्लामा नेकपा (एमाले)को पार्टी सदस्यता (संगठित सदस्य) ३३ हजार २८७ जना पुगेका छन्। नेकपा (एमाले)ले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र केन्द्रीय कार्यालयले अद्यावधिक गरेको विवरण अनुसार महोत्तरी जिल्लामा पार्टी सदस्य ३३ हजार नाघेको हो।  यो विवरणअनुसार...

राष्ट्रपति पौडेल आज कतार जाने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतार प्रस्थान गर्दैछन्। कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्। राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन...

पृथ्वी राजमार्गमा दुईतर्फी नै सञ्चालनमा आयो

१ घण्टा अघि   थाहाखबर

मुग्लिन : सुक्खा पहिरोका कारण  अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९  बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि...

कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

१ घण्टा अघि   थाहाखबर

 काठमाडौं : कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक परेको छ। खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।  नेता खतिवडाका अनुसार डिल्लिबजार डेरामा गएराति निधन भएको हो। खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए। उनको आज बिहान पशुपति...

अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक

१ घण्टा अघि   सेतोपाटी

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३...

विभागले दैनिक एक हजार थान राहदानी उपलब्ध गराउने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गर्ने स्पष्ट पारेको छ। विभागले दैनिक (सार्वजनिक विदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो। विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र सम्झौताअनुसार आगामी फागुन...

भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ।  दीप्ती शर्मा र शफाली वर्माको बलियो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छायो। अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फम्र्याट (एकदिवसीय र ट्वान्टी–२०)मा भारतीय महिला टोलीको यो...

मौसमविद् भन्छन्– बिहीबारपछि घमाइलो मौसम

१ घण्टा अघि   सेतोपाटी

मौसमविदहरूले बिहीबारपछि मात्रै घमाइलो मौसम हुने जानकारी दिएका छन्। शनिबारसम्म नेपालको मौसम प्रणालीमा बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवात, स्थानीय वायु र अरब सागरमा विकास भएको न्यूनचापीय प्रणालीसमेतको प्रभाव थियो। त्यसले लगातार वर्षा गराएको थियो। अहिले त्यो बाहिरिइसकेको छ। अहिले...

पश्चिमी वायुको प्रभाव कायमै, यी स्थानमा वर्षा र हिमपात हुने

१ घण्टा अघि   सेतोपाटी

नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली  रहेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा पनि भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो देशका...

पश्चिमी वायुको प्रभावले आज पनि यी स्थानमा वर्षा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकाअनुसार देशका पहाडी भूभागमा आशिंक बदली रहनेछ। यसैगरी धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ ।...

सिड्नीमा हजुरबुबा–नातिको सकस देखेपछि किरणलाई फुरेको आइडिया

२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली किरण अधिकारी एक दिन अस्ट्रेलियाको सिड्नीस्थित पार्क डुल्दै थिए। पार्कमा डुलिरहेका बेला उनले एक नेपाली वृद्ध नातिसँग घुमिरहेका देखे। किरणले उनीहरूको कुरा सुन्न खोजे। उनीहरूलाई भाषाका कारण आपसमा कुराकानी गर्न असहज र सकस भइरहेको थियो। किरणले तत्कालै तीन–चार वर्षे ती बालक र उनका...

अक्टोबरमा नेपाल भित्रिए एक लाख २८ हजार पर्यटक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यो वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।  नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार, दक्षिण एसियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियाना छ हजार...

‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले ‘जेनजी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रदर्शनका क्रममा प्रहरी कार्यालबाट हतियार लुट्ने काभ्रेपलाञ्चोक घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरी...

राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले ११ देशमा रहेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। मन्त्रिपरिषद्को राजदूत फिर्ता बोलाउने गत असोज ३० को निर्णयविरुद्ध लक्ष्मीप्रसाद रेग्मीले दायर गरेको रिटमा न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले...

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्। आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री–प्रधानमन्त्रीबीचको छलफलमा यस्तो ध्यानाकर्षण गराएको मुख्यमन्त्री सोनालले बताए।   बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा...

एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ भोलेन्टियर गठन

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले समाज बिथोल्नेलाई तह लगाउन भन्दै युथ भोलेन्टियर फोर्स गठन गरेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उक्त संगठनको घोषणा गरिएको हो। तत्कालका लागि संगठनको संयोजक एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तोकिएको छ।...

यस्तो छ मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले दिएको मन्तव्य

११ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक बस्यो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा...